×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

एम्बाप्पेलाई तीन खेलमा प्रतिबन्ध !

२१ भाद्र २०७५

एजेन्सी,भदौ २१
पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एम्बाप्पेमाथि तीन खेलको प्रतिबन्ध लगेको छ । फ्रान्स लिगको अनुशासन समितिले उनलाई आफूलाई फउल गरेका विपक्षी खेलाडीलाई धकेलेको आरोपमा तीन खेलको प्रतिबन्ध लगाएको हो ।

पीएसजीले निम्समाथि ४–२ को जित हात पारेको खेलमा एम्बाप्पेले इन्जुरी टाइममा रातो कार्ड पाएका थिए । उनले सेन्ट–एटिएन, रेनेस र रिम्सविरुद्ध हुने खेल गुमाउनेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

तर,उनले च्याम्पियन्स लिग फुटबलमा १८ सेप्टेम्बरमा लिभरपुलविरुद्ध भने खेल्न सक्नेछन् । एम्बाप्पेलाई फउल गर्ने तेजी साभानियरलाई भने ५ खेलको प्रतिबन्ध लगाइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top