NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

अमेरिकी आणविक पनडुब्बी कोरिया पुगेपछि बबाल

शुक्रबार साउन ५ , २०८०
Reading Time: 1 min read
A A
अमेरिकी आणविक पनडुब्बी कोरिया पुगेपछि बबाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ साउन, एजेन्सी ।
उत्तर कोरियाले कोरियाली क्षेत्रमा अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा आणविक हमला गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाको आधिकारिक सरकारी मिडिया कोरियन सेन्ट्रल टेलिभिजनले बिहीबार त्यस्तो धम्की सार्वजनिक गरेको हो । उत्तर कोरियाले पटकपटकको चेतावनीपछि पनि जुलाई १८ मा दक्षिण कोरियामा आणविक बैठक गरेको भन्दै आक्रोश जनाएको छ।

बुधबार जापानी समुद्रमा दुई मिसाइल प्रहार गरेपछि उत्तर कोरियाको यस्तो आणविक धम्की आएको हो । आणविक सवालमा मात्रै होइन एक अमेरिकी सैनिक भागेर उत्तर कोरिया छिरेको विषयमा पनि उत्तर कोरिया र अमेरिकी तनाव देखिएको छ । अमेरिकी अधिकारीहरूले पटकपटक उत्तर कोरियाली अधिकारीहरूसँग कूटनीतिक सम्पर्क गर्न चाहे पनि उत्तर कोरियाले कुनै प्रतिक्रिया नदिएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन् ।

केही दिनअगाडि अनुशासनको कारबाहीमा परेका अमेरिकी सैनिक त्रेभिस किङ गत मंगलबार उत्तर र दक्षिण कोरियाली सीमाबाट सुटुक्क भागेर उत्तर कोरिया पसेका थिए । दक्षिण कोरियाबाट अमेरिका उडान गर्नुअगाडि विमानस्थलको सुरक्षा जाँचबाट भागेका उनी दुई कोरियाको सीमा हुँदै उत्तर कोरिया छिरेका थिए ।

LS Auto

यसैबीच दक्षिण कोरियाली राष्ट्रपति युन सोक–योलले अमेरिकी आणविक पनडुब्बीमा सवार हुँदै उत्तर कोरियालाई धम्की दिएका छन्। उनले उत्तर कोरियाले आणविक हमला गरेमा उसको शासनको अन्त्य हुने बताए । अमेरिकी आणविक पनडुब्बी युएसएस केन्टकी अहिले दक्षिण कोरियाको भ्रमणमा छ ।

ओहायो–क्लास यूएसएस केन्टकीले उत्तर कोरियाको सम्पूर्ण हतियारभन्दा धेरै आणविक हतियार बोकेको छ। यो पनडुब्बी आणविक शक्ति हो। अमेरिकी आणविक पनडुब्बीको भ्रमण गरेपछि दक्षिण कोरियाली राष्ट्रपतिले अमेरिकाको सबैभन्दा महत्वपूर्ण आणविक रणनीतिक सम्पदा आफ्नै आँखाले देख्न पाउँदा खुसी लागेको बताएका छन् ।

उनले अहिलेको सबैभन्दा शक्तिशाली रणनीतिक सम्पदा मध्येको एक युएसएस केन्टकीको दक्षिण कोरिया भ्रमण अर्थपूर्ण र साँच्चै आश्वस्त भएको उनले बताएका छन् । हामीले स्पष्ट रूपमा चेतावनी दिएका छौं कि उत्तर कोरियाले आणविक उत्तेजनाको सपना देख्न सक्दैन र यदि त्यसो भयो भने, यसले शासनको अन्त्यको नेतृत्व गर्नेछ।

Tags: #अमेरिकी आणविक पनडुब्बी#आणविक हमला गर्ने चेतावनी#पनडुब्बी कोरिया पुगेपछि

लोकप्रीय

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.