×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

महिला विश्वकप फुटबलमा आज तीन खेल/क्यानडा र नाईजेरिया बराबरी

५ श्रावण २०८०

५ साउन,एजेन्सी ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुदैछ । विश्वकप फुटबलमा क्यानडाले नाईजेरियासँग बराबरी खेलेको छ । शुक्रबार बिहान भएको खेलमा क्यानडाले नाईजेरियासँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । क्यानेडियन गोलकिपर केलेन शेरिडन र नाईजेरियन गोलकिपर चियामाका ननाडोजीले उत्कृष्ट प्रर्दशन गरेपछि दुवै टिम गोल विहिन भएका हुन् ।

ननाडोजीले क्यानडाकी कप्तान क्रिस्टिन सिक्लेयरको पेनाल्टी प्रहारलाई बचाउँदै नाईजेरियालाई महत्वपुर्ण एक अंक दिलाईन् । ओलम्पिक विजेता क्यानडाकी कप्तान क्रिस्टिन ६ वटा विश्वकपमा गोल गर्दै पहिलो खेलाडी बन्नबाट चुकिन् । समूह बीको खेलमा बिहीबार आयोजक अष्ट्रेलियाले आयरल्याण्डलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको छ ।

Advertisement

दुवै टिमले खेलमा प्रशस्त अवसर सिर्जना गरेपछि गोलमा परिणत गर्न भने सकेनन् । खेलको अन्तिममा नाईजेरियाकी मिडफिल्डर डेबोराह अबियोदुनले रातो कार्ड पाईन् । उनले अष्ट्रेलियाविरुद्धको अघिल्लो म्याच गुमाउनेछिन् । यस्तै अहिले समूह एमा रहेका फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन् ।

यस्तै, समूह सीमा रहेको स्पेन र कोस्टारिका समेत समूह चरणको पहिलो खेल खेल्दैछन् । समूह चरण पार गर्न समेत ४ वटै टोलीका लागि जित आवश्यक छ । बिहीबारको उद्घाटन खेलमा अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुआत गरेका छन् ।

अष्ट्रेलियाले आयरल्यान्डलाई पराजित गरेको थियो भने न्युजिल्याण्डले नर्वेलाई पराजित गरेको छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना भइरहेको प्रतियोगितामा कुल ३२ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी आठ समूहमा विभाजन गरिएको छ ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top