NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
माधवले आफ्नै पार्टीमा आगो लगाए, झलनाथसँग मागे राजीनामा  शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

गुरुकुलमा विद्यालय नाटक महोत्सव, विराटनगरका ९ वटा विद्यालयको नाटक मञ्चन हुने

आइतवार भदौ २४ , २०८०
Reading Time: 1 min read
A A
गुरुकुलमा विद्यालय नाटक महोत्सव, विराटनगरका ९ वटा विद्यालयको नाटक मञ्चन हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ भदौ,विराटनगर ।
आरोहण गुरुकुल विराटनगरमा विद्यालय नाटक महोत्सव २०८० चलिरहेको छ ।शुक्रबारदेखि सुरु भएको विराटनगर विद्यालय नाटक महोत्सव २०८०मा भाद्र ३१ गतेसम्म आयोजक आरोहण गुरुकुलको एउटा र विराटनगरका ९ वटा विद्यालयका एक–एक वटा गरी कूल १० वटा नाटक मञ्चन हुनेछन् ।

महोत्सवमा पहिलो दिन आयोजकको नेताजी नामक नाटक मञ्चन गरियो । गुरुकुल कै विद्यार्थी भरत पराजुलीले निर्देशन गरेको नाटकमा दिपा पोखरेल, आरपी निरौला, अशोक गौतम, देवेन्द्र यादव, प्रदिप दाहाल, लकेश दंगाल, प्रेम देवान, निरज कार्की, निशान राई, दिक्षा चौधरी, प्रतिक्षा न्यौपाने, सुरेश मण्डल लगायतले अभिनय गरेका थिए ।

LS Auto

शुक्रबारै गुरुकुलले सन् २००७ देखि २००९ सम्म नाट्य प्रशिक्षण लिएका १२ विद्यार्थीलाई दिक्षित पनि गरेको थियो । दैनिक २ बजे नाटक मञ्चन गरिने यो महोत्सवको १० दिनमा झण्डै ४ हजार विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवमा भाद्र २३ गते मोर्डन एरा विद्यालयको नाटक आधा सत्य, २४ गते ग्रीनल्याण्ड विद्यालयको नाटक कोपिला, २५ गते ग्रेडेड स्कुलको नाटक तीतो बोली सच्चा गुण, २६ गते जेसी बाल सदनको नाटक अबोध मञ्चन हुनेछ ।

त्यस्तै २७ गते लिलिपुट स्कुलको नाटक चम्किला अनुहारहरु, २८ गते हेरिटेज स्कुलको नाटक विछोड, २९ गते पूर्वाञ्चल विद्या सदनको नाटक स्वाद, ३० गते जनपथ माध्यमिक विद्यालयको नाटक खैराँती मास्टर र ३१ गते कान्तिपुर स्कुलको नाटक आमा मञ्चन हुने जनाइएको छ ।

रंगकर्मी खेम नेपाली, साहित्यकार सुमन पोखरेल र रंगकर्मी सुनीता घिमिरेको निर्णायक समितिले सहभागी ९ विद्यालयहरुमध्येबाट एक–एक उत्कृष्ट नाटक, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री छनोट गर्नेछन् । जसलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

विद्यालय नाटक महोत्सवको पहिलो र दोस्रो संस्करण वि.सं. २०७६ र २०७९ सालमा गरेको गुरुकुलले तेस्रो संस्करणका रुपमा “विराटनगर विद्यालय नाटक महोत्सव २०८०” आयोजना गरेको हो । गत साउन १४ गतेदेखि साउन ३१ गतेसम्ममा आवेदन दिएका विद्यालयहरुमध्ये ९ वटा विद्यालय छनोट गरि यस महोत्सवमा नाटक मञ्चन गर्न लागिएको आरोहरण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

महोत्सवमा सहभागिताका लागि छनोट भएका विद्यालयहरुलाई नाटक तयार गर्न गुरुकुलले प्रशिक्षणदेखि सबै प्राविधिक सहयोग निःशुल्क गरेको महोत्सव संयोजक दिपेश भण्डारीले बताएका छन् ।

Tags: #कुलमा विद्यालय नाटक महोत्सव#नाटक मञ्चन#विद्यालयको नाटक मञ्चन हुने

लोकप्रीय

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै
ताजा समाचार

८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल
ताजा समाचार

८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.