किमले पुटिनलाई भेटेलगत्तै जेलेन्स्की बाइडेन भेट्न अमेरिका जाने

३० भदौ, एजेन्सी ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अर्काे हप्ता अमेरिका आउने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा सुलिभानले राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आगामी बिहीबार ह्वाइट हाउसमा स्वागत गर्ने बताए ।उनले ह्वाइट हाउसमा दुई नेताबीच तेस्रोपटक भेट हुन लागेको जानकारी दिए ।

उनले भने, ‘यो बैठक यस्तो समयमा भइरहेको छ, जतिबेला रुसले युक्रेनमा जारी युद्धमा उत्तर कोरियाजस्ता देशबाट सहयोग खोजिरहेको छ, त्यसविरुद्ध युक्रेनी सेनाको पनि प्रतिकारात्मक कारबाही अगाडि बढिरहेको छ र अर्काे हप्ता रक्षामन्त्री लोयड अस्टिनले हाम्रा धेरै सहयोगी र युरोपका हाम्रा सहयोगीसँग बैठक आयोजना गर्दैछन्।’

उनका अनुसार राष्ट्रपति बाइडेन युद्धमा उनीहरूको दृष्टिकोण बुझ्दै युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ताको संघर्षमा अमेरिकाको प्रतिबद्धता दोहो¥याउन चाहन्छन् । युक्रेनका लागि सैन्य सहयोगसँग सम्बन्धित प्रश्नको जवाफमा जेक सुलिभानले उक्त बैठकमा अमेरिकाले युक्रेनका लागि थप हतियार प्याकेज घोषणा गर्न सक्ने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top