×

NEPAL TIMES UPDATES

Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026
Playing
राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, दुई होल्डमै || Nepal Times
May 02, 2026
Playing
नेतन्याहुको जुवाले अमेरिकाको १०० अर्ब डलर खर्च, ’इजरेल पहिलो’ नीतिको अर्थ ’अमेरिका अन्तिम’
May 02, 2026
Playing
World News: आर्थिक सं कटको सामना गर्न इरानीलाई खामेनीको अपिल, Iran–Iraq–लेबनान जान Uaeको रोक
May 02, 2026

नेपाल वनस्पती घ्यू उद्योग पुनः सञ्चालनमा आउने, असोजदेखि खाने तेल उत्पादन गर्ने

२३ भाद्र २०७५

हेटौँडा, भदौ २३
लामो समयदेखि बन्द रहेको नेपाली वनस्पति घ्यू उद्योग लिमिटेडले तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । करीब एक दशक अगाडि विभिन्न कारणले बन्द भएको सो उद्योगले असोजको अन्तिम सातासम्म तोरीको तेल उत्पादन गर्ने बताएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा रहेको सो उद्योगले तोरीको तेल उत्पादन गरी उद्योग सञ्चालन गर्न चीनबाट रु १७ लाखको लागतमा आवश्यक मेसिनसमेत खरीद गरेको छ । उद्योगका महाप्रबन्धक मुकुन्द जोशीका अनुसार उद्योग सञ्चालन गर्न करीब रु ४० लाख लगानी भइसकेको छ । चीनबाट आयातित मेशिनको दैनिक १५० टन तोरीको तेल उत्पादन क्षमता रहेको बताइएको छ ।

Advertisement
Advertisement

बजारमा माग नरहेकाले उद्योगले वनस्पति घ्यू उत्पादन नगर्नेसमेत जनाएको छ । तोरीको तेल उत्पादन परीक्षण राम्रो भएमा थप लगानीसमेत गर्ने उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगले वनस्पति घ्यू उत्पादन गर्ने पुराना मेशिन हटाएर सनफ्लावर र सोयाबिन तेल उत्पादन गर्न लागेको जनाएको छ । २०३३ सालमा स्थापना भएको शान्ति वनस्पति घ्यू उद्योगले २०३९ साउनबाट शान्ति वनस्पति घ्यू, गृहिणी वनस्पति घ्यू र शान्ति सोयाबिन तेल उत्पादन गर्दै आएको थियो ।

Advertisement

विसं २०४४ बाट उद्योगको शेयर ९० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनको नाममा र १० प्रतिशत शेयर सर्वसाधारणको रहेकामा २०५५ सालदेखि उद्योग घाटामा गएपछि चौधरी गु्रपलाई भाडामा दिइएको थियो । चौधरी गु्रपलले पनि सञ्चालन नगरी त्यसै छोडेको थियो ।
रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top