नेप्सेमा आज १९.०६ अंकको गिरावट

२२ असोज ८०, मंगलबार

२३ असोज ,काठमाडौं ।
सेयर बजारमा पहिरो जाने क्रम अझै रोकिन सकेको छैन । मंगलबार पनि नेप्से सूचक थप १९.०६ अंकले घट्दै १८ सयको रेन्जमा झरेको छ । यो साताको आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से सूचक ६७ अंक हाराहारीले घट्दै १८ सय ८९.५९ विन्दुमा झरेको हो ।

जसअनुसार आज १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे भएको छ । हाइड्रोपावर समूहको उपसूचक आज सबैभन्दा बढी १.७९ प्रतिशतले घट्न पुगेको छ  ।

निर्जीवन बीमा समूहको उपसूचक १.६९ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.५८ प्रतिशतले, फाइनान्स समूहको १.३९ प्रतिशतले र जीवन बीमा समूहको उपसूचक १.०६ प्रतिशतले घटेको छ ।अरु समूहका उपसूचक १ प्रतिशत कमले घटेका छन् ।

Advertisement

आज अपर लाहोरे खोला हाइड्रोपावरका सेयरधनीहरुले ५.८६ प्रतिशतले कमाएका छन् भने बाराही हाइड्रोपावर पब्लिक कम्पनीका सेयरधनीहरुले ७.६४ प्रतिशतले गुमाएका छन् ।

Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top