आज नेप्सेमा सामान्य वृद्धि

१२ कात्तिक ८०, सोमबार

१३ कात्तिक , काठमाडौं ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । १८ सय ७६ अंकबाट कारोबार समयदेखि नै घट्न थालेर १८ सय ५७ अंकसम्म आइपुगेको थियो । तर, कारोबार बन्द हुन बाँकी ४५ मिनेटको समयदेखि भने सुधार हुँदै ३.०४ अंकले बढेर बन्द भएको हो ।

०.१६ प्रतिशतले सूचक बढ्दा १२८ कम्पनीको सेयर मूल्य समेत बढेको छ । यस्तै, ९७ कम्पनीको मूल्य घट्दा १४ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा आज ६९ करोड ४२ लाख रुपैयाँ बरारबको २८ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचकमा सामान्य वृद्धि आएको दिन पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्यमा ७.८२ प्रतिशतले वृद्धि आएको छ । यसपछि मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ५.८९ प्रतिशतले बढेको छ । कारोबारमा आएको दोस्रो दिनमा पनि सोनापुर मिनरल्स एण्ड ओयर लिमिटेडको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

Advertisement

आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर सेयर सबैभन्दा धेरै ३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यसपछि नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top