आज सुनचाँदीको भाउमा सामान्य गिरावट

२० कात्तिक ८०, मंगलबार

२१ कात्तिक , काठमाण्डौ ।
सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १५ हजार रुपैयाँ तोकिएको छ।यस्तै, चाँदी आज तोलामा एक हजार चार सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top