विराटनगर, भदौ २४ विराटनगर महानगरपालिकाको कार्यालयमा घुस सहित एक जना कर्मचारीलाई पक्राउ गरिएको छ ।
महानगरपालिकामा कार्यरत खरिदार तिलकमणि पोखरेल सेवाग्राहीबाट घुस लिँदै गर्दा घुस रकम सहित पक्राउ परेका हुन् ।
जेन–जी आन्दोलनको एक वर्ष : निष्पक्ष छानबिन र उपलब्धि रक्षाको माग
अमेरिकी अत्याधुनिक पनडुब्बी इरानको कब्जामा, ५ इरानी तेल ट्यांकर ध्वस्त
नेपाललाई सघाउन अमेरिकाले पठायो विज्ञ,हिमपहिरो अघि असाधारण तापक्रम