×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अर्थतन्त्र गहिरो मन्दीमा, ठूला चाडमा पनि आयात संकुचन

७ मंसिर २०८०

७ मंसिर,काठमाण्डौ ।
आर्थिक मन्दीका कारण नेपालको वैदेशिक व्यापारमा निरन्तर कमी आएको छ । भन्सार विभागले आज बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को चार महिनाको तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा कमी आएको छ । आयातमा मात्रै २० अर्ब रुपैयाँभन्दा धेरैको कमी देखिएको छ ।

विभागका अनुसार साउनदेखि कात्तिकसम्म पाँच खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको छ । गएको वर्षको चार महिनामा नेपालले पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । यस्तै चार महिनाको अवधिमा नेपालले ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

गएको वर्षको तुलनामा यो चार अर्ब २० करोड रुपैयाँभन्दा कम हो । चार महिनामा नेपालले चार खर्ब ६१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको छ । यो गएको वर्षको चार महिनाको तुलनामा झन्डै एक खर्ब रुपैयाँले कमी हो । गएको कात्तिक महिनामा पछिल्लो चार वर्षयताकै कम आयात भएको छ ।

कात्तिक महिनामा एक खर्ब चार अर्ब ७४ करोड ४५ लाख रुपैयाँको वस्तु आयात भएको छ । यो ५० महिनापछि सबैभन्दा कम आयात हो । आर्थिक वर्ष २०७७÷७८ मा ९३ अर्ब तीन करोड ८२ लाख रुपैयाँको वस्तु आयात भएकोमा त्यसपछिका वर्षमा मासिक डेढ खर्ब रुपैयाँको हाराहारीमा आयात हुँदै आएको थियो ।

गएको वर्ष सरकारले आयातमा कडाइ गर्दासमेत कात्तिकमा एक खर्ब ३० अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो । सरकारले अर्थतन्त्रका मुख्य सूचकहरू राम्रो रहेको बताउँदै आए पनि आन्तरिक अर्थतन्त्रमा भने मन्दी देखिएको छ । बजारमा चहलपहल छैन । मन्दीको असर वैदेशिक व्यापारमा देखिएको विज्ञहरूले बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top