ब्रेकिङ न्यूज ः विराटनगर महानगरपालिकाका पोखरेल घुससहित पक्राउ

किशोर विश्वकर्मा
विराटनगर, भदौ २४
विराटनगर महानगरपालिकाका खरिदार तिलकमणि पोखरेल घुसको रकमसहित पक्राउ परेका छन् । पोखरेलले विराटनगर वडा नम्बर –७ का सेवाग्रही सँग घुस लिदैगर्दा महानगरकै मेयर भीम पराजुली लगायतद्वारा रंगेहात पक्राउ गरेका हुन् । थप विवरण आउन बाँकी

Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top