×

NEPAL TIMES UPDATES

Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026

मस्क इजरायलमा, नेतान्याहुसँगै घुमे खण्डहरु शहर

१२ मंसिर २०८०

१२ मंसिर,एजेन्सी ।
इजरायल र हमासबीच बन्दी साटासाटका लागि मानविय युद्धविराम जारी रहेकाबेला विश्वका धनाढ्य तथा टेस्ला, एक्स लगायतका मालिक एलन मस्क इजरायल पुगेका छन् । सोमबार उनले त्यहाँ प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अक्टोबर ७ मा हमास लडाकुले आक्रमण गरेको ठाउँको भ्रमण गरेका छन् ।

इजरायली प्रधानमन्त्रीको एक्स ह्यान्डलबाट मस्कको इजरायल भ्रमणबारे जानकारी दिइएको छ । समाचारअनुसार मस्कले प्रधानमन्त्री नेतन्याहुसँग आज बिहान ‘काफर अजा’ नामक किबुत्ज भ्रमण गरे । प्रधानमन्त्रीले शनिबार अक्टोबार ७ मा भएको नरसंहारको बर्बरता देखाए ।

मस्कलाई आक्रमणमा प्रयोग गरिएका गोली, आक्रमणमा ध्वस्त भएका घर, भित्तामा गोलीका निशान, चारैतिर छरिएका वस्तु देखाइएको थियो । युद्धको सुरुवातमा मस्कले गाजामा इन्टरनेट सेवा उपलब्ध गराउने अभिब्यक्ति दिएपछि इजरेल चिढिएको थियो ।

यसैबीच प्यालेस्टाइनी राष्ट्रपतिले सोमबार इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचको प्यालेस्टाइन क्षेत्रमा बसोबासलाई सुदृढ पार्न थप बजेट विनियोजन गर्ने योजनाको निन्दा गरेका छन् । राष्ट्रपतिका प्रवक्ता नबिल अबु रुदेनेहले विज्ञप्ति जारी गर्दै स्मोट्रिचले हालको बजेटमा बस्ती विस्तार गर्न लाखौं शेकेल विनियोजन गर्ने प्रस्ताव गरेका बताएका छन् ।

इजरायली मन्त्रिपरिषद्ले गाजा पट्टीमा हमाससँगको द्वन्द्वका कारण सन् २०२३ बजेटमा परिवर्तन बारे छलफल गरेको र स्मोट्रिचले बस्ती विकासको लागि ३०० मिलियन शेकेलभन्दा बढी कोष विनियोजनको प्रस्ताव गरेका टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

इजरायलले प्यालेस्टिनीहरूबाट कर राजस्व रोक्ने र गाजा र वेस्ट बैंकमा युद्ध गरिरहेको बेला यो प्रस्ताव आएको अबु रुदेनेहले बताएका छन् । उनले इजरायली योजनाले सो क्षेत्रको सुरक्षा र स्थायित्वमा पर्न सक्ने खतरनाक प्रभावहरू विरुद्ध चेतावनी दिएका छन्। उनले इजरायली सरकारलाई योजना कार्यान्वयन नगर्न र इजरायलले राखेको प्यालेस्टाइनी कोष जारी नगर्न दबाब दिन आग्रह गरेका छन् ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top