×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

कात्तिकमा भित्रियो १ खर्ब १२ अर्ब रेमिटेन्स

२८ मंसिर २०८०

२८ मंसिर,काठमाण्डौ ।
अर्थतन्त्रका बाह्य सूचकमा सुधारले निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार रेमिटेन्स, शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति लगायतका सूचकमा निरन्तर सुधार देखिएको हो ।

कात्तिकमा मात्रै १ खर्ब १२ अर्ब ६२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो वर्षको चार महिनामा रेमिटेन्स ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ । यो रकम पोहोरको सोही अवधिको तुलनामा २६.४ प्रतिशतले बढी हो । वैदेशिक रोजगारीमा जानेको संख्या भने यसपालि घटेको छ ।

Advertisement
Advertisement

पोहोर ४ महिनामा २ लाख ८४ हजार युवा वैदेशिक रोजगारीमा गएकामा यो वर्ष कात्तिकसम्म वैदेशिक रोजगारीमा जानेको संख्या २ लाख ६ हजार छ । यस्तै, शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ। शोधनान्तर बचत कात्तिकमा मात्र ४८ अर्ब रुपैयाँ थपिएको हो ।

पोहोर चार महिनामा शोधनान्तर स्थिति २० अर्ब ३ करोड मात्र बचतमा थियो । समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । पोहोर साउनदेखि कात्तिकसम्म चालु खाता ३७ अर्ब ७९ करोडले घाटामा थियो ।

Advertisement

विदेशी विनिमयको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यस्तो सञ्चिति असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो। चार महिनामा विदेशी विनिमयको सञ्चिति १०.२ प्रतिशतले बढेको हो ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top