×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

मेरिल्याण्ड, शिक्षादीप र हिमालयन कलेज अब एउटै !

२५ भाद्र २०७५

विराटनगर, भदौ २५
विराटनगरमा रहेको मेरिल्याण्ड, शिक्षादीप र हिमालयन दर्शन कलेज मर्ज भएर अब एउटै भएका छन् । स्नातक तह वा सो भन्दा माथिका विभिन्न संकायको लागि यी तीन कलेजहरु मर्च भएको विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

त्रिभुवन विश्व विद्यालयका बिएससी सिएसआइटी, बिआइएम, बिसिए, बिबिएस र बिएचएम संकायहरु संचालन अब मेरिल्याण्ड र शिक्षादीपको एउटै समूहले गर्ने निर्देशक भेषराज पोखरेलले जानकारी दिए । यसका लागि संस्थापक गुणराज ढुङ्गेलको अध्यक्षतामा सात सदस्यीय समिति निमार्ण गरिएको बताइएको छ । मर्ज पछि पठनपाठन भने हिमालयन दर्शन कलेजमा हुने क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए । यस अघि शिक्षादीप कलेजमा कक्षा १२ सम्म मात्र पठनपाठन हुने गरेको थियो । त्यस्तै मेरिल्याण्डमा व्यवस्थापन संकायमात्र पठनपाठन भइरहेको थियो ।

Advertisement
Advertisement

Advertisement
Advertisement

विराटनगरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न तीन कलेजहरु एक भएको संस्थापक गुणराज ढुङ्गेलले दावी गरे । हिमालयन दर्शन कलेजमा एसअघि बिएससी सिएसआइटी, बिबिएस मात्र पठनपाठन हुँदै आएको थियो । मर्जपछि तीन वटा कोर्ष थप भएको छ । जसमा बिआइएम, बिसिए र बिएचएम रहेको छ । यस संकायको लागि भर्ना समेत खुलेको कलेजले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top