×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

माल्दिभ्समा बसेर चीनले गर्नेछ भारतको जासुसी

७ माघ, एजेन्सी ।
चीन परस्त भएको भारतीय पक्षबाट आरोप खेप्दै आएका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मुइज्जुले चिनियाँ जासुसी जहाजलाई आफ्नो देशमा बस्न अनुमति दिएका छन् । श्रीलंकाले अस्वीकार गरेपछि माल्दिभ्सले जहाजलाई बस्न अनुमति दिएसँगै यो कदमले भारतको चिन्ता बढेको छ । चीनको जहाज जियाङ याङ होङ ०३ माल्दिभ्स जाँदैछ ।

सो जहाज फेब्रुअरीमा माल्दिभ्सको राजधानी मालेमा बस्ने बताइएको छ । यो चिनियाँ जहाज उन्नत सर्वेक्षण र निगरानी उपकरणहरूले सुसज्जित छ। यसले माल्दिभ्सबाट भारतको दक्षिणी भागमा जासुसी गर्न सक्छ। हिन्द महासागरमा चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति अमेरिकाले पनि चिन्ता व्यक्त गरेको छ ।

Advertisement
Advertisement

मालदिभ्सका वर्तमान राष्ट्रपति मोहम्मद मुइज्जु लगातार देशहित अनुकुल काम गरिरहेका छन् । तर उनको कदमलाई भारतले आफ्नो देशविरुद्धको कदमका रुपमा बुझ्ने गरेको छ । चिनियाँ जासूस जहाजलाई माल्दिभ्समा रोकिन दिनु पनि यसैसँग जोडिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

माल्दिभ्सका राष्ट्रपति चीनसँग नजिक छन् । भारतबाट सुरु हुने माल्दिभ्सका राष्ट्रपतिको भ्रमणको विगतलाई उल्टाउदै उनी चीन पुगेका थिए । हालैको चीन भ्रमणका क्रममा उनले धेरै सम्झौता गरेका छन् जसलाई गोप्य राखिएको छ । माल्दिभ्सका विपक्षी दलहरूले यी सम्झौताहरूले माल्दिभ्समा चिनियाँ सेनाको उपस्थिति बढाउन सक्ने आरोप लगाएका छन्।

चीनबाट फर्किएपछि मुइज्जुले माल्दिभ्सको भारतमाथिको निर्भरता कम गर्न पनि धेरै कदम चालेका छन् । चिनियाँ जासूस जहाजहरूले वैज्ञानिक प्रयोगको आडमा हिन्द महासागरको क्षेत्रको विशाल भागको सर्वेक्षण गरिरहेका छन्। यी जहाजहरूबाट सङ्कलन गरिएको डाटा मलाक्का स्ट्रेट र पूर्वी हिन्द महासागरको उथले पानीमा नेभिगेट गर्न खोज्ने चिनियाँ पनडुब्बीहरूको लागि अमूल्य हुनेछ।

Advertisement

यसले भारतलाई निकै समस्यामा पार्न सक्छ । विज्ञहरूका अनुसार चीनका सर्वेक्षण जहाजहरूले समुद्रीतटको नक्साङ्कन, समुद्रमुनिको वातावरणको रूपरेखा बुझ्न हाइड्रोलोजिकल डाटा रेकर्ड गर्ने, समुद्रमुनिका तारहरूबाट गुप्तचर सङ्कलन गर्ने, मिसाइल प्रहारको टेलिमेट्री डाटा रेकर्ड गर्ने जस्ता काम गर्न सक्छन्। चिनियाँ नौसेनाले यो डाटा हिन्द महासागरमा आफ्नो सञ्चालनका लागि प्रयोग गर्न सक्छ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top