×

NEPAL TIMES UPDATES

Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026

खानाका पारखीको मन जित्दै विराटनगरको केएफसी

१३ फाल्गुन २०८०

१३ फागुन ,विराटनगर ।
कोशी प्रदेशको राजधानी विराटनगरमा आफ्नो १७ औं शाखा विस्तार गरेको अन्तर्राष्ट्रिय फूड चेन केएफसीले छोटो समयमै विराटगरवासीको मन जितेको छ । केएफसीको ब्राण्ड र गुणस्तरले आफूहरुलाई तानेको त्याहा पुगेका खानाका पारखीहरुले बताउने गरेका छन् ।

Advertisement
Advertisement

विराटनगरस्थित द सेन्चुरियन मलमा संचालित केएफसीसँगै नेपालका लागि केएफसीको आधिकारिक प्रतिनिधि देवयानी इन्टरनेशनल नेपालले संचालनमा ल्याएको पिज्जा हटले समेत पिजाका पारखीहरुलाई सन्तुष्टि प्रदान गरिरहेको कम्पनीमा वित्त प्रमुख रितुराज शाहले बताएका छन् ।

विराटनगरको पिज्जा हट प्रदेशकै पहिलो र देशभरको पाँचौ शाखा हो । खानपानका लागि लोकप्रिय यी रेस्टुरेन्ट विराटनगर क्षेत्रमा खानाका पारखीहरुका लागि प्रमुख गन्तब्य बन्दै आएको शाहले बताएका छन् । केएफसी र पिज्जाका विभिन्न परिकारहरुको होम डेलिभरीको समेत व्यवस्था मिलाइएको छ ।

करिब ७५ जनाको सिट क्षमता भएको केएफसी रेष्टुरेन्ट १५३४ वर्ग फिटमा फैलिएको छ । रेस्टुरेन्टले बिहान १० बजेबाट रातको १० बजे सम्म डाइन–इन र टेक अवेमार्फत सेवा दिदै आएको छ । रेस्टुरेन्टमा एक एक दर्जन बढी स्थानीय कर्मचारीहरु रहेका छन् ।

रेस्टुराले विश्वस्तरिय खानाको स्वाद पस्किदै आएको र गुणस्तरमा कुनै पनि सम्झौता नगरिएका कारण विराटनगरवासीको मन जित्दै आएको प्रमुख शाहले बताएका छन् । यसअघि केएफसी रेष्टुरेन्टले इटहरीको भाटभटेनी सुपर मार्केटको प्राङ्गणमा शाखा विस्तार गरेको थियो ।

विराटनगरको मेनरोडमा रहेको द सेन्चुरियन मल भने अहिले निर्माणकार्यको अन्तिम चरणमा रहेको छ ।

Advertisement

 

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top