मोरङमा जिल्ला स्तरीय बडिबिल्डीङ प्रतियोगिता हुने

बिराटनगर,भदौ २८
मोरङमा जिल्लास्तरीय बडिबिल्डीङ प्रतियोगिता हुने भएको छ । युवायुवतीहरुलाई लागूऔषधको दुब्र्यसनबाट जोगाउन तथा शारीरिक सुंगठनप्रति आकर्षितगर्न प्रतियोगिता गर्न लागिएको हो । मोरङ शारीरिक सुंगठन र फिटनेस संघको आयोजनामा आउदो असोज २८ गते प्रतियोगिता हुन लागेको हो ।

आयोजकले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । आयोजक संस्थाका महासचिव नविनविक्रम शाहले असोज २८ गते स्थानिय वीरेन्द्र सभागृहमा हुने प्रतियोेगिताको तयारी शुरु गरिएको जानकारी दिए । ५५ देखि ७५ केजीसम्म विभिन्न ५ वटा तौल समूहमा हुने प्रतियोगितामा जिल्लाका जो कोहि पनि सहभागिता हुन पाउने छन् ।

Advertisement

आयोजक संस्थाका अध्यक्ष अमलेशकुमार कर्णले शारीरिक सुगठन प्रतियोगिता आयोजनासंगै युवायुवतीलाई लागुऔषधको कुलतबाट जोगाउन सचेतना कार्यक्रम समेत गर्न लागिएको बताए । आउदो असोज १९ गते गुद्री बजारको बी.प्लटमा लागुऔषध प्रयोगबिरुद्धको सचेतनामुलक कार्यक्रम गरिने छ ।

शारीरिक सुगठन प्रतियोगितामा बिजयी हुने पहिलोदेखि पाँचौसम्मलाई पुरस्कृत गरिने सो अवसरमा जनाइएको थियो । पहिलोदेखि पाँचौंसम्मलाई क्रमशः नगद ५१,३१,२१,१५ र १० हजारको पुरस्कार राशि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top