क्रिप्टोकरेन्सी बिटक्वाइन दुई वर्षयताकै उच्च मूल्यमा पुग्यो

२१ फागुन , एजेन्सी ।

क्रिप्टोकरेन्सी बिटक्वाइन दुई वर्षयताकै उच्च मूल्यमा पुगेको छ । सोमबार बिटक्वाइन ६४ हजार अमेरिकी डलरभन्दा माथि पुगेको रोयटर्सले जनाएको हो । एसियाली बजारमा बिटक्वाइनको मूल्य ६४ हजार २ सय ८५ पुगेको हो । यो सन् २०२१ को अन्त्यपछि कै उच्च हो ।

सन् २०२१ को नोभेम्बरमा भने बिटक्वाइन ६८ हजार ९ सय ९९.९९ डलर पुगेको थियो । बिटक्वाइनको मूल्य यसै वर्ष ५० प्रतिशतले बढेको रोयटर्सले उल्लेख गरेको छ । यता अमेरिकी सेयर बजारमा बिटक्वाइन फन्डको कारोबारमा उच्च वृद्धि भएको छ ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top