कुनै पनि कर महानगरले नलिने, अब सबै कर वडाबाटै

विराटनगर महानगरपालिकाले अब सबैखाले कर तथा राजस्व वडा स्तरबाटै संकलन गर्न थालेको छ । गत साउन देखि नै वडास्तरबाट कर तथा राजस्व संकलन गर्ने निर्णय भएपनि महानगरले कर तिर्ने एउटा काउन्टर भने महानगरपालिका कार्यालयमा पनि राखेको थियो ।

तर कर तिर्न आएका सेवागा्रहीबाट घुस लिने कर्मचारी रंगेहात पक्राउ गरेपछि महानगरको २६ औँ कार्यपालिका बैठकले अब कुनै पनि कर महानगरबाट नलिने निणर्य गरेको छ ।

स्थानिय तहले सातवटा शिर्षकमा राजस्व संकलन गर्न पाउने कानुनी ब्यबस्था छ । घर– जग्गा कर, ब्यबसाय कर, विज्ञापन कर, सवारी पार्किङ कर, दण्ड– जरिवाना, धरौटी जफत र नक्सा पास दस्तुरसहित विविध शिर्षकबाट महानगरमा तिर्नुपर्ने आर्थिक ऐनबमोजिम कर तथा दस्तुर सम्बन्धि वडामै बुझाउने ब्यबस्था गरिएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएकोे छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top