×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

संविधान दिवस कालो दिनका रुपमा मनाए प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने

१ आश्विन २०७५

विराटनगर, असोज १
संविधान दिवशलाई कालो दिनका रुपमा मनाउने कतिपय राष्ट्रिय दलहरुले तयारी गरिरहेको समयमा प्रदेश १ सरकार भने त्यस्ता दल र व्यतिm विरुद्ध कडा रुपमा प्रस्तुत हुने भएको छ ।

प्रदेश स्तरीय संविधान दिवस मनाउने विषयमा सोमवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवतmा एव आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संविधान दिवशका विरुद्ध गरिने कार्यक्रम प्रदेश सरकारका लागि कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका हुन् ।

Advertisement

‘संविधान जारी भएको दिनलाई प्रदेश स्तरमा पनि राष्ट्रिय दिवासका रुपमा भव्यताको साथ मनाउने तयारी भईरहदा कुनै राष्ट्रिय दलले त्यस दिनलाई कालो दिवसका रुपमा लिएर सोही अनुसारको गतिविधि गर्छ भने ‘उसले गर्ने व्यवहारको आधारमा प्रदेश सरकारलेपनि सोही किसिमको व्यवहार उ माथि गर्नेछ’ पत्रकार सम्मेलनमा कार्कीले भने ।

मन्त्री कार्कीले संविधान दिवश मनाउने तयारीमा रहेको समयमा कुनै पक्षबाट त्यसको विरोधमा काम हुन्छ भने यो कानुनी राजको मुलुक भएको स्मरण गराउँदै मन्त्री कार्कीले भने ‘संविधानको विरुोध गर्ने कुनै पक्षलाई छुट संविधानले दिदैन त्यसैले उनीहरुमाथि आवश्य कार्वाही हुनेछ,’। चाहे सिके राउत होस या अन्य ।

उनले प्रदेश सरकारको तर्फबाट संविधान दिवश मनाउने पहिलो औपचारिक कार्यक्रम समेत भएको जानकारी दिदै मन्त्री कार्कीले संविधान दिवशमा वढी भन्दा बढी जनसभागीता गराउने अपेक्ष सरकारले दिएको र सोही प्रकारले तयारी समेत गरेको जानकारी दिए ।

संविधान सबैको साझा हो भन्ने धारणा आम समुदायमा सन्देश पु¥याउने गरी प्रदेश सरकारले कार्यक्रम आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

ख्यमन्त्रीको अध्यक्षतामा ५०१ जनाको समिति गठन
प्रदेश सरकारले संविधान दिवशको अवसरका तिन दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । त्यसका लागि प्रदेश नं १ का मूख्य मन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

सोही कार्यक्रमका लागि प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

असोज २, ३ र ४ गते तिन दिन प्रदेश स्तरीय विभिन्न कार्यक्रमको कार्याजना गरी संविधान दिवश मनाउने तयारी प्रदेश सरकारले गरेको हो । जसमा अस्थायी राजधानी समेत रहेको विराटनगर भित्रका सबै सरकारी कार्यालय, महानगरपालिकाले आ–आफनौ कार्यालय र क्षेत्रका विभिन्न स्थनहरुमा राष्ट्रिय झण्डा एव व्यानर सजाई नगरको श्रृंगार र सरसफाई गर्नेदेखी साँझ दिपावली गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

त्यसैगरी संविधानका विषयमा केन्द्रित रहेर विषेश परिसम्वाद, सम्वाद लगायतका जनचेतनामूलक कार्याक्रमको मिडिया मार्फत प्रचार प्रसार गर्ने, प्रदेश सरकारका प्रमुख, सरकारका मन्त्री, सभामुख,सरकारका उच्च पदाधिकारी सहितको सहभागीतामा विभिन्न कार्यक्रमको आयोजना गरिने प्रंमुख सचिव केदार न्यौपानेले जानकारी दिए ।

Advertisement

उनले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी,न ेपाल स्काउट तथा विद्यार्थीहरुको मार्चपासदेखि विभिन्न जात जातिको भेषभुषा र संस्कृति झल्कने झाँकी प्रर्दशन, सुरक्षा निकायद्धारा रोचक कार्यक्रमहरुको प्रस्तुती, विभिन्न विद्यालयहरुले संविधानको सन्र्दभलाई पारेर हाजिरीजवाफ, बक्तृत्वकला प्रतियोगिता गर्ने लगायतका कार्यक्रम तय गरिएको छ । प्रदेश सरकारले पहिलो पल्ट औपचारिक रुपमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन सबै प्रदेशवासीलाई आव्हान समेत गरेको छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top