×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

उपसचिव र सह-सचिवको विज्ञापन खुल्दै, असाेजकाे दोस्रो साता लोक सेवामा पठाउने तयारी

१ आश्विन २०७५

काठमाडौं,असोज १
सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदको विज्ञापन खोल्ने तयारी गरेको छ । लोकसेवा आयोगको नखुल्ने हल्लाबीच मन्त्रालयले विज्ञापनको संख्या पठाउने तयारी गरेको हो ।

मन्त्रालयले हाल देशभर रित्त उपसचिव र सहसचिवको तथ्याङक संकलन गरिरहेको छ । सबैतिरबाट तथ्यांङक आइसकेपछि असोज दोस्रो सातासम्म लोकसेवालाई बुझाउने तयारी भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।

Advertisement

‘बाहिर हल्ला आएजस्तो मन्त्रालयले विज्ञापन रोक्ने कुनै निर्णय भएको छैन, हाल मन्त्रालयको जनशक्ति विकास केन्द्रले तथ्याङक संकलनको काम गरिरहेको छ’, प्रवक्ता अधिकारीले भने ।

लोक सेवाको एउटा विज्ञापन एक तहमा खुलेपछि सबैमा खुल्ने आयोगका सहायक सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । लोक सेवाले आफ्नो कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

सोहि अनुसार पदपुर्ति गर्न आयोग तयार छ, सुवेदीले भने हल्लाले विज्ञापन रोकिने होइन । गत वर्ष आयोगले खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट ७८ जना सहसचिवको विज्ञापन खुलाएको थियो । यसैगरी उपसचिवतर्फ २१५ जनाको विज्ञापन गरको थियो ।

ऐन नबन्दा केन्द्रबाटै विज्ञापन खोलिने

चालू आर्थिक वर्षमा प्रदेश सेवा आयोगबाट खोलिने बताइए पनि ऐन नबन्दा केन्द्रबाटै खोल्नेछ । सहप्रवक्ता सुवेदीका अनुसार प्रदेश सेवा आयोग भौतिक तथा कानूनी तवरले तयार नभएसम्म केन्द्रबाटै विज्ञापन खोलिनेछ । नेपालको संविधानको भाग २३ धारा २४२ देखि २४४ सम्म प्रदेश लोक सेवा अयोगको बारेमा उल्लेख गरिएको छ ।

यसमध्ये धारा २४४ मा प्रत्येक प्रदेशमा एक प्रदेश सेवा आयोग रहने उल्लेख गरिएको छ । सोही धाराको उपधारा २ मा प्रयोजनका लागि संघिय संसदले कानून बनाई मापदण्ड लागू गर्न सक्नेछ भनिएको छ ।

Advertisement

निजामती सेवाको पदमा कर्मचारी नियुक्तिका लागि परिक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हो । संविधानको धारा २४३ मा निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अन्य संघिय सरकारी सेवा र संगठित संस्थाको पदको लिखित परिक्षा लोकसेवा आयोगले सञ्चालन गर्नेछ भनी उल्लेख गरिएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top