NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

दाङमा चुनावी प्रचारप्रसार तीव्र

आइतवार मंसिर १७ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

तुलसीपुर, दाङ, १७ मंसिर  ः दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी दलहरुले चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।

दलहरु गाउँदेखि बजार क्षेत्रमा चुनावी सभा र घरदैलो गरेर मतदातासँग आ–आफ्नो पक्षमा मत मागिरहेका छन् । क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका राजु खनाल र वाम गठबन्धनबाट माओवादी केन्द्रका कृष्णबहादुर महरा चुवानी मैदानमा हुनुहुन्छ । यस क्षेत्रमा महरा र खनालबीचमा नै प्रतिष्पर्धा हुने देखिन्छ ।

महरा आफूले यस क्षेत्रको विकासका लागि सांसद र सरकारमा रहँदा धेरै काम गरेकाले आफ्नो जीत सुनिश्चित भएको बताउनुहुन्छ । काँग्रेसका उम्मेदवार खनाल यसअघि निर्वाचित हुनुभएको थियो । दुवैजनाको एजेण्डामा दाङलाई ५ नं प्रदेशको राजधानी बनाउने रहेको छ ।

LS Auto

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेसनका दीलमाया बुचा, राष्ट्रिय जनमुक्तिपार्टीबाट ठाकुर रोका, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य, नेकपा मालेबाट भोजबहादुर विश्वकर्मा, नयाँ शक्ति पार्टीबाट गगन शाह, संघीय खुम्बुवान लोकतान्त्रिकबाट टेकमान बुढा र स्वतन्त्रबाट बालाराम पौडेल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

क्षेत्र नं २ प्रदेश ‘क’ बाट काँग्रसका कमलकिशोर घिमिरे र वाम गठबन्धनका शंकर पोख्रेल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । पोख्रेललाई गठबन्धनले ५ नं प्रदेशको मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ । प्रदेश ‘क’ मै सोही क्षेत्रबाट नयाँ शक्ति पार्टीबाट पदमा बानियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट आशा नेपाली, राजमोबा खडानन्द खनाल, संघीय खुम्बुवानका बमबहादुर बुढा, नेकपा (माले)का कपिलदेव पोख्रेल, स्वतन्त्रबाट सोमराज रैदास र विश्वनाथ ज्ञवाली चुनावी मैदानमा हुनुहुन्छ ।

क्षेत्र नं २ प्रदेश ‘ख’ बाट काँग्रेसका भरतबहादुर न्यौपाने र वाम गठबन्धनका अम्मरबहादुर डाँगी, जनमुक्ति पार्टीबाट शालिकराम नेपाली, राजमोका टीकाबहादुर विक, संघीय खुम्बुवान पार्टीका बुद्धिमान चौधरी, मालेका जीतबहादुर नेपाली, देशभक्त गणतान्त्रिक मोर्चाका रामजी थारु, नयाँ शक्ति पार्टीका कृष्णप्रसाद चौधरी र स्वतन्त्रबाट सीताराम रेग्मी चुनावी मैदानमा हुनुहुन्छ । क्षेत्र नं २ मा कूल ४८ वटा मतदानस्थल, १२८ वटा मतदान केन्द्र र एक लाख आठ हजार ८७० जना मतदाता रहेका छन् ।

क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ काँग्रेसका नेता दीपक गिरी र वाम गठबन्धनका हीराचन्द्र केसी चुनावी मैदानमा हुनुहुन्छ । काँग्रेस उम्मेदवार गिरी आफूले पश्चिम दाङको विकास सांसद र मन्त्री हुँदा गरेकाले जनताले यसपटक आफ्नो अमूल्य मत दिएर निर्वाचित गराउनेमा ढुक्क रहेको बताउनुहुन्छ । वाम गठबन्धनका केसी साझा उम्मेदवार भएको र यस क्षेत्रका जनता सँगसँगै रहेर काम गरिरहेकाले आफ्नो जित सुनिश्चत भएको बताउनुहुन्छ ।

सो क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका कमला जिसी, संघीय खुम्बुवानका शेरबहादुर आले, देशभक्त जनगणतान्त्रिक मोर्चाका हीरामणि पौडेल, मालेका हीमलाल चौधरी, नयाँ शक्तिका हरिप्रसाद रिज, बालकृष्ण शर्मा र यादव भण्डारी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

क्षेत्र नं ३ प्रदेश ‘ख’ मा काँग्रेसका नेता एवं श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरी र वाम गठबन्धनका जगप्रसाद शर्मा चुनावी मैदानमा हुनुहुन्छ । नयाँ शक्ति पार्टीका नेत्रलाल भट्टराई, राप्रपा प्रजातान्त्रिकका प्रेम शाह, राजमोबाट भरत भण्डारी, मालेबाट शालिकराम चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट लीला पहाडी र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीकी सन्तोषी कुँवर योगी चुनावी मैदानमा हुनुहुन्छ ।

प्रदेश ‘ख’ मा काँग्रेसका बुद्धिराम भण्डारी र एमाले एमालेका उत्तरकुमार ओली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । भण्डारी पूर्वसांसद हुनुहुन्छ भने ओली युवा नेताका रुपमा चिनिनुहुन्छ । उहाँ संविधानसभाको निर्वाचनमा काँग्रेसका दीपक गिरीसँग पराजित हुनुभएको थियो । सो क्षेत्रमा राजमोबाट देवबहादुर कामी, मालेका टोपबहादुर डाँगी, राजमोबाट धनराज विश्वकर्मा, नयाँ शक्ति पार्टीबाट रुद्रबहादुर केसी र स्वतन्त्रबाट लीलाधर खड्का चुनावी मैदानमा हुनुहुन्छ ।

जिल्लामा मुख्य गरी काँग्रेस र एवाम गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं ३ मा ५३ वटा मतदानस्थल, १३७ वटा मतदान केन्द्र र एक लाख १८ हजार ९८७ मतदाता रहेका छन् । जिल्लाभर १५१ वटा मतदानस्थल, ३९४ वटा मतदान केन्द्र र तीन लाख ३८ हजार ९५३ मतदाता रहेका छन् ।
रासस

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.