NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

शेखरको साथमा सुजाता, कांग्रेसमा वंशवाद

आइतवार साउन १३ , २०८१
Reading Time: 1 min read
A A
शेखरको साथमा सुजाता, कांग्रेसमा वंशवाद
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ साउन, काठमाण्डौ।

दक्षिण एसियाको राजनीतिको विशेषता नै हो, वंशवादको परम्परा । चाँहे त्यो भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान होस् वा नेपाल नेपालमा , वंश परम्पराले राजनीतिमा डेरा जमाएको छ । नेपालमा वंशवादको जरा गाँडेको परिवार हो कोइराला परिवार । कोइराला परिवारबाट विश्वेश्वरप्रसादले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।

यो सबै जोड्दा कोइरालाहरुले ४९ वर्ष कांग्रेसको नेतृत्व गरे । तर शुशीलपछि कोइराला परिवार छायामा छ । सुवर्ण समशेर राणा, कृष्णप्रसाद भट्टराई र देउवाले वरिष्ठताका आधारमा नेतृत्व गरे । सुवर्णसमशेरले दुई र कृष्णप्रसाद भट्टराईले २० वर्ष कांग्रेसको नेतृत्व गरे । भट्टराईले १९ वर्ष कार्यवाहक सभापति भएर पार्टी हाँके ।

LS Auto

सुशील कोइरालाको निधनपछि ०७२ फागुन तेस्रो साता सम्पन्न १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । देउवाले तोडेको कोइरालाको विरासत कोइरालाले १४ महाधिवेशनमा फर्काउन सकेनन् । यसैले अब कोइराला परिवारले १५ महाधिवेशनमा विरासत जोगाउन एक भएको सन्देश दिन थालेको छ ।

गत १४औं महाधिवेशनबाट छिन्नभिन्न भएका नेपाली कांग्रेसका नेतात्रय डा. शेरख कोइराला, डा. शशांक कोइराला र सुजाता कोइरालाबीच एकताको सन्देशसहित शेखर समूहले १५औं महाधिवेशनको तयारी प्रारम्भ गरेको छ । कोइराला निकट मानिएका पूर्व जिल्ला सभापतिहरूले शनिबार एक औपचारिक कार्यक्रम गरेर आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने गरी तयारी थालेको उद्घोष गरेका हुन् ।

गत महाधिवेशनमा नेता शेखर कोइराला छाडेर प्रकाशमान सिंह हुँदै शेरबहादुर देउवालाई सहयोग गरेकी नेतृ सुजाता कोइराला पुनः शेखर समूहमै फकिएकी छन् । हिजोका सानातिना गल्ती सच्याउँदै लोकतन्त्र बलियो बनाउन र बीपीको लिगेसीलाई जीवित राख्न शेखरलाई सहयोग गर्ने उनले प्रतिवद्धता छ । शेखरलाई सहयोग गर्ने मात्रै होइन । राजनीतिमा आफै कमब्याक गर्ने बाटो खोजिरहेकी छन्, सुजता ।

कांग्रेसमा सुजताको राजनीति इतिहासको जग बाबु गिरीजाले खनिदिएका थिए । यसैले त उनी राजनीतिमा आएको केही वर्षपछि नै सांसद र एकै पटक परराष्ट्रसहित उपप्रधानमन्त्री भइन् । त्यसपछि उनी नत पार्टीको नेतृत्व तहमा पुगिन नत प्रत्यक्ष निर्वाचनमै जनताले उनलाई पत्याए । अहिले सात दशकभन्दा लामो राजनीतिक इतिहास रहेको नेपाली कांग्रेसमा नेतृत्वको संकट चुलिएको छ ।

पार्टीभित्र एकातिर सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ भने अर्कोतिर देउवाको उत्तराधिकारी को हुने भन्ने प्रश्नको जवाफ कसैसँग छैन । देउवापछि पार्टी आफूले हाक्ने र आफूसँग धेरै समय राजनीतिका लागि नरहेको बताइरहेका छन् पार्टीमा शक्तिशाली छवि बनाएका गगन थापा । जो हुन् त शेखरकै समूहमा छन् तर नेतृत्वका विषयमा शेखर र गगन अझै एक हुन् सकेका छैनन् ।

हिजोको अवस्थामा संसदीय दलको नेतामा गगनले देउवाविरुद्ध चुनाव लड्दा शेखर पक्षबाटै आशातित सहयोग नपाएको अड्कल काटिएको थियो । त्यो डर र आपसी अविश्वास यी दुई नेतामा आगामी महाविधेनशमा पनि देखिनेछ । यस्तो अवस्थामा अब कोइराला परिवार नेतृत्वका लागि एक जुट भएपछि गगनले अर्काे विकल्प र समूह नखोज्लान् भन्न सकिन्न् ।

कोइराल परिवारबाट शेखर अघि बढ्दै जादा गगन देउवा पक्षमा पुगेभने के होला ? त्यो कोइराला समूहको सबैभन्दा ठूलो डर हो । शनिबार ४२औं बीपी स्मृति सप्ताहका अवसरमा आयोजित भेटघाट कार्यक्रममा पार्टी नेतृत्वमा पु¥याउने अभियानलाई सबैले सहयोग गर्न आग्रह गरेकी नेतृ कोइरालाले पछिल्ला नेताहरूमध्ये डा. शेखरमा बीपीको केही अंश बाँकी रहेको बताइन् ।

केही दिनअघि मात्र नेतृ कोइरालाले विशालनगरस्थित शेखरको सचिवालयमा पुगेर भाबी सभापतिका रूपमा शेखरलाई सहयोग गर्ने घोषणा गरेकी थिइन । महाधिवेशनअघि नै डा. शशांकलाई पनि एकैठाउँमा ल्याएर बीपी कोइरालालको लिगेसीलाई पुनः स्थापित गराउने उनको जिकिर छ।

आफ्नै समूहका नेताहरू र कोइराला परिवारबाटै धोका पाएपछि १४औं महाधिवेशनमा सभापति बन्न नसकेका नेता शेखर कोइराला १५ औंमा सभापति बन्ने दौडमा छन् । तर पार्टीमा सभापति देउवाको दबदबा र गगनको नेतृत्वमा पुग्ने महत्काक्षा चिर्दै उनले कोइराला परिवारको विरासत कांग्रेसमा कसरी फर्काउलान् त्यो हेर्न भने प्रतिक्षा नै गर्नुपर्नेछ ।

Tags: #कांग्रेसको नेतृत्व गरेको कोइराला परिवार#कांग्रेसमा वंशवाद#शेखरको साथमा सुजाता

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.