×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

तस्विरमा सविधान दिवसको कार्यक्रम (फाेटाे फिचर)

३ आश्विन २०७५

विराटनगर भदौ ३ , तिन दिनको विभिन्न कार्यक्रम सार्वजनिक गरी तेस्रो संबिधान दिवस मनाउने घोषण गरेका एक नम्बर प्रदेश सरकारले भव्यता पुर्वक मनाएको छ ।

अस्थायी राजधानी रहेको बिराटनगरमा पहिलो पल्ट बृहत्त औपचारिक कार्यक्रम आयोजना गर्दै एक नम्बर प्रदेश सरकारले भव्यरुपले संबिधान दिवस मनाएको हो ।

Advertisement
Advertisement

बिराटनवरको शहिद रंगशालामा आयोजित मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बिभिन्न झाँकी , सेना प्रहरीको परेड , गीत नृत्य प्रस्तुत गरिएको थियो ।

समारोहमा एक नम्बर प्रदेश प्रमुख गोबिन्दबहादुर तुम्वाहाङ मुख्य मन्त्री शेरधन राई , सभामुख प्रदिपकुमार भण्डारी , प्रदेशका मन्त्रीहरु , प्रदेश सभा सदस्य , मुख्य न्यायधिश , प्रदेश न्यायधिबक्त्ता , न्यायधिशहरु , पत्रकार , उद्योगी व्यपारी पत्रकार , कर्मचारी , खेलाडी लगायतको बाक्लो उपस्थिती थियो ।

संबिधान दिवसलाई सफल बनाउन धिमाल , राई , लिम्बु , सतार बाँतर , थारु , नेवार र खस समुदाय सहित बालबालिका र जेष्ठ नागरिकरुले पनि झाँकी प्रर्दशन गरेका थिए । उत्कृष्ट झाँकी प्रर्दशन गर्नेहरुलाई पुरस्कृत पनि गरियो ।

दिवसको भव्य कार्यक्रमलाई सम्बोधन गर्दै एक नम्बर प्रदेशका मुख्य मन्त्री तथा मुल समारोह समिति संयोजक शेरधन राईले संबिधानले नेपालीलाई प्रतिबद्ध भै एक जुट भएर मुलकुमा शान्ति बिकास र समृद्धिकालागि योगदान दिन प्रेरणा प्रदान गर्ने बताए ।
उनले सबैले एक जुट भएर योदान दिन सकेमात्र देश दिगो रुपले चाँडो शान्ति , बिकास र समृद्धिमा जान सक्छ भने ।

नेपालको संबिधानले बहुजातिय , बहुभाषिक , बहुसास्कृतिक , बहु धार्मिक र भौगोलिक बिधिधतायुक्त्त राष्ट्रको रुपमा परिभाषित गरेको र सबैखाले भेदभाव र छुवाछुतलाई अन्त गरेर मानव अधिकारको संरक्षण गर्न सफल भएको बताए । उनले बहुदलिय लोकतान्त्रिक , गणतन्त्रात्मक शासन व्यवस्था , मौलिक र मावन अधिकार आवधिक निर्वाचन आदिको माध्यबाट दिगो शान्ति , शुसासन सहितको बिकास र संबृद्धि हासिल गर्न सकिने धारणा व्यक्त्त गरे ।

Advertisement
Advertisement

एक नम्बर प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहांङले मंगलबार अपरान्ह्र संबिधान दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित जलपान कार्यक्रम आयोजना गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top