×

NEPAL TIMES UPDATES

Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026

कोशी प्रदेश सरकारभन्दा मनकारी देखिए मेयर बालेन

८ भाद्र २०८१

८ भदौ, विराटनगर ।
विपद्बाट प्रभावित बनेकाहरूले आफ्नो प्रदेशको सरकार भन्दा अर्कै ठाउँको स्थानीय तहको मेयरबाट धेरै सहयोग पाउनु भनेको अचम्मकै कुरा हो । हो, अहिले थामेका बाढी प्रभावितलाई पनि अचम्मै लागेको हुनुपर्छ ।

किनकि, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीबाट प्रभावितले प्रदेश सरकारको भन्दा ठूलो सहयोग मेयरबाट पाएका छन् । उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबाट राहत तथा पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग पाउने भएका छन् ।

Advertisement

जबकि, कोशी प्रदेश सरकार भने थामेका बाढी प्रभावितलाई डेढ लाख रुपैयाँको सामग्री बोकेर पुगेको थियो, ती सामग्री पनि अतिआवश्यकीय थिएनन् ! थामेका बाढी प्रभावितलाई राहत दिन दुई मन्त्रीसहितको जम्बो टोली पुगेको थियो । कोशी प्रदेश सरकारका दुई मन्त्रीसहितको १४ जनाको टोली डेढ लाख रुपैयाँ बराबरको राहत बोकेर सल्लेरी पुगेको थियो ।

कोशी सरकारका खानेपानी सिंचाई तथा उर्जामन्त्री एकराज कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लव अधिकारीसहितको टोलीजम्मा डेढ लाख रुपैयाँ बराबरको राहत बोकेर सोलुखुम्बु पुगेको हो । विराटनगरबाट दुई दिनअघि हिंडेको टोलीमा प्रदेश सरकारका कर्मचारी, सुरक्षाकर्मी र एमालेका कार्यकर्तासमेत थिए ।

आइतबार साँझ सोलुखुम्बु पुगेको टोलीले सोमबार बिहान सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई राहत सामग्री हस्तान्तरण गरेर विराटनगर फर्किएको हो । पीडितलाई तत्काल चाहिने र अतिआवश्यक वस्तु माग गरिएको भएपनि मन्त्रीहरू सिरक, म्याट्रेस र तन्ना बोकेर पुगेका थिए ।

तर, यता बालेन नेतृत्वको काठमाडौँ महानगरपालिकाले थामेका बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको महानगर प्रमुख बालेन्द्र शाह नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

महानगरले बाढीबाट प्रभावितहरूका लागि खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ सहयोग गरिदिने छ ।

Advertisement

गत साउन ३२ गते खुम्बु क्षेत्रका हिमताल फुटेर थामे खोलामा आएको बाढीका कारण थामे गाउँका एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो ।

भर्खरको समाचार

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

सम्बन्धित खबरहरु

Scroll to Top