चाडपर्व लागेसँगै बढ्यो चिनीको मूल्य, उपभोक्तासम्म पुग्दा प्रतिकेजी १२० रुपैयाँ

७ भदौ ८१, शनिबार

८ भदौ, विराटनगर ।

चाडपर्व सुरु भएसँगै बजारमा चिनीको मूल्य उकालो लाग्न थालेको छ । चाडपर्वको बेला बजारमा चिनीको खपत बढी हुने मौका छोपेर होलसेल व्यवसायीले मूल्य वृद्धि गर्दा आम उपभोक्ता मारमा परेका छन् ।

थोक बिक्रेताहरूका अनुसार उत्पादक मिलहरूले नै मूल्य बढाएर पठाउँदा हाल बजारमा चिनीको खुद्रा मूल्य प्रति केजी ११५ रुपैयाँ भन्दा बढी पुगेको छ । व्यवसायीहरूका अनुसार चिनी किलोमा आठ रुपैयाँसम्मले वृद्धि भएको हो ।

सरकारी तथा निजी कम्पनीहरूले समेत चिनीको भाउ कस्न थालेका छन् । पहिले प्रतिकेजी १०५ रुपैयाँमा बिक्री गरिरहेको साल्ट ट्रेडिङमा केजीमा तीन रुपैयाँ बढेर १०८ रुपैयाँ भएको छ । होलसेल किराना पसलमा १०५ रुपैयाँ रहेको चिनीको भाउ बढेर प्रतिकिलो ११० देखि ११२ रुपैयाँसम्म पुगेको छ ।

स्वदेशी मिलसँग चिनी पर्याप्त नहुनु र सरकारले सुपथ मूल्यमा आयात गर्न नदिएपछि उपभोक्ताले महँगो तिरेर खरिद गर्नुपर्ने बाध्यता छ । नेपालमा वार्षिक २ लाख ५० हजार टन भन्दा बढी चिनीको माग छ । स्वदेशी उत्पादन एक लाख ७० हजार टनसम्म हुने गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top