×

NEPAL TIMES UPDATES

Playing
ताइवान अब चीनको ? भयो सबैभन्दा ठूलो धोका, ट्रम्पले स्वतन्त्र नमान्ने || Nepal Times
May 17, 2026
Playing
मदनका लागि ओली भावुक, विद्यालाई फेरि देलान् त कुर्सी ? || Nepal Times
May 17, 2026
Playing
उद्योगीलाई थु न्नु भन्दा पहिला सुन्ने हो कि ? || Nepal Times
May 17, 2026
Playing
दिपक भट्टको हिरासत लम्बिदा, सम्पत्ति शुद्धीकरणको दफा १६ को चर्चा || Nepal Times
May 17, 2026
Playing
Top 15 Afternoon News || May-17-2026 || Nepal Times
May 17, 2026
Playing
के फेरि मन्त्री बन्दैछन् महावीर पुन ? || Nepal Times
May 17, 2026
Playing
भारतले सिन्धु जल सम्झौता तोड्न नपाउने, Pakistanको पक्षमा फैसला || Nepal Times
May 17, 2026
Playing
इरान यु द्धः यूएईका राष्ट्रपतिलाई पुटिनको फोन, पाकिस्तानी मन्त्री तेहरानमा || Nepal Times
May 17, 2026
Playing
यो वर्ष मनसुनमै खडेरीको आशंका || Nepal Times
May 17, 2026
Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026

फ्रान्समा पक्राउ परे टेलिग्रामका संस्थापक पाभेल

९ भाद्र २०८१

९ भदौ, विराटनगर ।

सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक पाभेल दुरोभ फ्रान्सबाट पक्राउ परेका छन् । निजी जहाजबाट फ्रान्स पुगेका पाभेल अवतरणलगत्तै पेरिसको उत्तरी भागमा पक्राउ परेका हुन् ।

Advertisement
Advertisement

३९ वर्षीय रुसी नागरिक दुरोभ टेलिग्रामको बारेमा परेको उजुरीको आधारमा पक्राउ परेको बताइएको छ । रुसी सरकारलाई सूचना नदिँदा सन् २०१८ तिर बन्द गरिएको टेलिग्राम पछिल्लो समयमा भने सञ्चालनमा आएको थियो ।

अहिले टेलिग्रामको मुख्यालय संयुक्त अरब इमिरेट्स (युएई) मा छ । केही महिनाअगाडि अमेरिकी चर्चित पत्रकार टकर कार्ल्सनसँगको अन्तर्वार्तामा दुरोभले आफूलाई रुस तथा अमेरिका दुवैतर्फबाट असुरक्षा भएको बताएका थिए ।

Advertisement
Advertisement

रुसको युक्रेन हमलामा धेरै प्रयोग भएको सामाजिक सञ्जाल टेलिग्राम हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top