NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ? सोमवार असार २३ , २०८२
विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी सोमवार असार २३ , २०८२
के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार? सोमवार असार २३ , २०८२
हुम्लीको आँगनमा अब गाडीको पाङ्ग्रा, भारत–चीन मार्गको ढोका खुल्यो सोमवार असार २३ , २०८२
इजरेल–हमास युद्धविराम वार्ता फेरि असफल सोमवार असार २३ , २०८२
Next
Prev

समाचार

लेबनानमा छन् कति नेपाली सेना, इजरेलले कहाँ हान्दैछ मिसाइल ?

आइतवार भदौ ९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
लेबनानमा छन् कति नेपाली सेना, इजरेलले कहाँ हान्दैछ मिसाइल ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ भदौ ,एजेन्सी ।

लेबनानको हिजबुल्लाह समूह र इजरायबीच युद्ध सुरु भएपछि त्यस क्षेत्रमा त्रास फैलिएको छ । एकअर्काविरुद्ध मिसाइल हानाहानपछि तनावपूर्ण अवस्था उत्पन्न भइरहेका बेला लेबनानमा शान्ति सेनाका रुपमा रहेका नेपाली सेनाको सुरक्षाको बारेमा समेत चिन्ता सुरु भएको छ। तर संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत लेबनानमा नेपाली शान्तिसैनिक तैनाथ इलाका हालसम्म सुरक्षित अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ ।

लेबनानमा राष्ट्रसंघीय शान्ति स्थापनार्थ ‘युनाइटेट नेसन्स इन्टेरिम फोर्स इन लेबनान’ (युनिफिल) मिसन अन्तर्गत विभिन्न देशका ९ हजार ५ सय ३२ जनाको फौज तैनाथ रहेकोमा नेपाली सेनाबाट मात्रै करीब ८ सय ५० जना सैनिक कार्यरत छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार लेबनानको दक्षिण पश्चिम भाग मेइसेज जाबलमा युनिफिल मिसन अन्तर्गत नेपाली सेनाको गण हेडक्वार्टर तैनाथ छ।

Advertisement

गण अन्तर्गत अरु ६ स्थानमा नेपाली शान्ति सैनिकका युनिट छन्। सेनाका प्रवक्ता केसीले हिजबुल्लाह र इजरायलबीच एकअर्काविरुद्ध आक्रमणका विवरणहरु बाहिर आएलगत्तै नेपाली मिसनसँग नियमित सम्पर्क भइरहेको र हालसम्म्को अवस्था हेर्दा गण हेडक्वार्टर तथा मातहत इलाकाको अवस्था जोखिममुक्त रहेको बताएका छन् ।

तर आक्रमणको असर मातहत इलाकामा पनि पर्न सक्ने जोखिमलाई मध्यनजर गरेर युनिफिल मिसन हेडक्वार्टरले पनि आवश्यक सजकता अपनाउन भनिसकेको र नेपाली सेनाका तर्फबाट पनि आफ्ना फौजलाई त्यसप्रति सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता केसीले बताएका छन् । लेबनानमा सन् १९५५ देखि नेपाली सेना त्यहाँ शान्ति स्थापनार्थ खटिँदै आएको छ।

१९७८ मार्च २३ देखि पल्टनका रुपमा सेनाको फौज निरन्तर तैनाथ छ। लेबनानको हिजबुल्लाह समूहले आइतबार उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार गरिसकेको छ। बेरुतमा हिजबुल्लाहका कमाण्डरको हत्यापछि त्यसको बदलामा हिजबुल्लाहले इजरायबिरुद्ध आक्रमण सुरु गरेको हो। हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले जेट विमानबाट पनि प्रत्याक्रमण गरिरहेको छ।

इजरेली आक्रमणमा लेबनानमा ३ जनाको ज्यान गएको छ । दुईपक्षबाट एकअर्काबिरुद्ध आक्रमण जारी रहेका बेला शान्ति मिसन तैनाथ क्षेत्रमा यसको असर पर्ने जोखिमकाबीच नेपाली सेनाले हालसम्म मातहत इलाकाको अवस्था सामान्य रहेको स्पष्ट पारेको हो। एक अर्काबीच आक्रमण तथा प्रत्याक्रमण जारी रहेकाले अबका केही दिन त्याहा तनावपूर्ण अवस्था जारी रहने अनुमान गरिएको छ ।

लेबनान र हिजबुल्लाको पछाडि इरान रहेको छ भने इजरेलको पछाडि अमेरिका रहेको छ । चार वर्षअघि सेप्टेम्बर २०२० मा इजरायलले अब्राहम सम्झौतामा हस्ताक्षर गरेको थियो, जसको फाइदा अहिले क्षेत्रीय तनावको समयमा उसलाई प्राप्त भइरहेको छ। यो सम्झौताले इजरायलको सुरक्षाको जिम्मेवारी युरोपेली कमाण्डबाट सिधै अमेरिकी केन्द्रीय कमाण्डमा हस्तान्तरण गरेको थियो ।

यससँगै इजरायली सेना मध्यपूर्वमा पश्चिमा समर्थक सैन्य गठबन्धनमा सक्रिय सहभागी बन्यो। औपचारिक नभए पनि यो गठबन्धन नेटो भन्दा बढी महत्त्वपूर्ण छ। यसले इजरायल वरिपरि सुरक्षाको यस्तो पर्खाल बनाएको छ, जसको पहिलो झलक गएको १३, १४ अप्रिलको रातमा संसारले देखेको थियो जब इरान र यसका सहयोगीहरूले सयौं मिसाइल र ड्रोनले आक्रमण गरे । मध्यपूर्वमा अमेरिकी केन्द्रीय कमाण्ड र सुन्नी अरब राष्ट्रहरूको सहयोगमा इजरायलले यो आक्रमणलाई पूर्ण रूपमा असफल बनाएको थियो ।

Tags: #लेबनानमा नेपाली सेना

लोकप्रीय

कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी

सोमवार असार २३ , २०८२
चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!

के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार?

सोमवार असार २३ , २०८२

विचार

थप समाचार

कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?
ताजा समाचार

‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी

सोमवार असार २३ , २०८२
चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!
आर्थिक

के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार?

सोमवार असार २३ , २०८२
हुम्लीको आँगनमा अब गाडीको पाङ्ग्रा, भारत–चीन मार्गको ढोका खुल्यो
ताजा समाचार

हुम्लीको आँगनमा अब गाडीको पाङ्ग्रा, भारत–चीन मार्गको ढोका खुल्यो

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी

सोमवार असार २३ , २०८२
चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!

के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार?

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.