×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

अपराध नियन्त्रणका लागि मोरङ प्रहरीले ल्यायो मोबाइल एप्स

४ आश्विन २०७५

विराटनगर ,असोज ४
जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण एवम् अनुसन्धानका लागि डिजिटल प्रहरी परिचालन प्रणालीको एप्सको बिकास गरेको छ । प्रहरी कार्यालयले प्रविधियुक्त सो एप्सलाई आजबाट कार्यान्वयमा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालयका आयोजित कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ए्प्सको एक कार्यक्रमका वीच एप्सको शुभारम्भ गरे । नेपाल प्रहरीले पहिलो पल्ट मोरङ जिल्लावाट डिजिटल प्रहरी परिचालन प्रणालीको एप्सको विकास गरी प्रयोगमा ल्याएको हो ।

Advertisement
Advertisement

मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोज केसीले मोबाईल फोन प्रविधि मार्फत अपराध सम्बन्धी सुचना दिन सक्ने बताए । प्रहरी परिचालनलनाई सुद्धढ बनाउनको लागि मोवाईल एप्स मार्फत सुचना प्राप्ती,सुचना अभिलेखिकरण,प्रहरी परिचालन,प्रहरी कार्वाहीको रिर्पाट समेत प्राप्त गर्ने नेपालमा पहिलो पल्ट यो एप्स प्रयोगमा ल्याइएको हो ।

डिजिटल परिचालन प्रणलीको शुभारम्भ गर्नु हुदै मुख्यमन्त्री शेरधन राईले एक नम्वर प्रदेशमा शान्ति सुरक्षा र सुशासन कायम गर्न प्रविधि मैत्री प्रणालीको विकास आवश्यक रहेको बताए ।

उनले संघीय सरकार तथा स्थानीय सरकारको संरचना र ढाचा हरु पहिलेदेखीनै वनेपनी प्रदेश सरकारको संरचना र कानुन तथा निति नियम नवनेका कारण सहज रुपले कामगर्न नसकेको वताए ।

कार्यक्रममा वोल्दै एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नागरिकको सुरक्षाका लागी प्रदेश सरकार संवेदनशिल रहेको बताए ।

Advertisement
Advertisement

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, प्रमुख जिल्ला अधिकारी रमेश केसी, एक नम्वर प्रदेश प्रमुख डिआइजी केदार रिजालले डिजिटल प्रहरी परिचालन प्रणालीलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top