×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

महानगरका मेयरसँग विद्यार्थी

५ आश्विन २०७५

विराटनगर,असोज ५
विराटनगर महानगरपालीकाल मेयरसँग युवा विद्यार्थी अभियान संचालन गरेको छ ।

विराटनगर महानगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सामुदायिक विद्यालयमा शिक्षक योग्य र तालिम प्राप्त भएपनि विद्यार्थीहरुको सिकाई प्रभावकारी नभएको बताए ।

Advertisement
Advertisement

सामूदायिक विद्यालयमा हुने राजनीतिक हस्तक्षेप र व्यवस्थापनको कमीकमजोरीका कारणले सामूदायिक विद्यालयको शिक्षा कमजोर रहेको उनको भनाई थियो ।

कार्यक्रममा विद्यार्थीहरुले प्रमुख पराजुलीसँग शिक्षा,स्वास्थ्य र विकास निर्माण लगायतका विषयमा आफ्ना जिज्ञासा राखेका थिए ।

पराजुलीले विद्यार्थीका जिज्ञासामा एउटा कल्र्भट निर्माण गर्न एक वर्ष लाग्ने बताउँदै अहिले विराटनगर निर्माणको क्रममा रहेकाले आगामी ५ वर्ष भित्रमा गर्व गर्नलायक शहर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement
Advertisement

महानगर क्षेत्रका २० वटा निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top