×

NEPAL TIMES UPDATES

Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026

एमालेविरुद्धको घेराबन्दीदेखि राजावादीको आन्दोलनसम्म, ओलीले के-के भने ?

२९ भाद्र २०८१

२९ भदौ, काठमाडौं । 

काठमाडौंमा आयोजित नेकपा (एमाले) को जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नेक्रममा ओलीले नेकपा एमालेविरु एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध भयानक घेराबन्दीदेखि राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनसम्म बोलेका छन् ।

Advertisement
Advertisement

परिवर्तनको विरोधमा रहेका शक्तिहरूले एमालेविरुद्ध भयानक रूपमा घेराबन्दी गरिइरहेको दाबी ओलीको छ । उनले परिवर्तनको संवाहक एमाले भएकाले कसरी कमजोर पार्ने भनेर प्रतिक्रियावादी र परिवर्तन विरोधी शक्तिहरू लागि परेको दाबी गरे । ओलीले अहिले परिवर्तन विरोधीहरू खुलेआम संविधानको विरुद्धमा समेत लागेको उल्लेख गरे ।

उनले भने, ‘नेपाललाई लोकतान्त्रिक देश, शान्ति र सुशासनको व्यवस्थित मार्ग समाप्त नदिने प्रयास भइरहेका छन् । नेपाललाई विकास र समृद्धिको दिशामा बढ्नै नदिने प्रयास भइरहेका छन् । नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा सफल हुन नदिन कतिपय जानेर/नजानेर/योजनाबद्ध ढंगले लागि परेका छन्, एउटा माहोल खडा गर्ने कोसिस भइरहेको छ । उनीहरूसँग सत्य र तथ्यको बाटो हुँदैन । सत्यलाई रोकेर असत्यलाई फैलाउन लागि रहेका छन् ।’

ओलीले अहिले एमाले र एमाले नेतृत्वको सरकारलाई गलत देखाउन टाउको टेकेर हिँडिरहेको टिप्पणी गरे । संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको दाबी गरेका छन् । स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेपालमा शान्ति सुव्यवस्था हुन नदिने षड्यन्त्र भइरहेको बताए ।

उनले भने, ‘अहिले सामन्ति, शिरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको छैन । राजतन्त्र हुँदा पनि केही पञ्चहरु भेला हुन्थ्यो अनि कराउँथे। अहिले त्यो भन्दा बढी आशाधारी कराइरहेका छन् ।’

Advertisement

नेपाललाई विकास र समृद्धिको बाटोमा बढ्नै नदिने प्रयास भइरहेको जिकिर गरे ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top