NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

बंगलादेशमा फेरि सुरु भयो आरक्षणको आन्दोलन

शुक्रबार अशोज ४ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
बंगलादेशमा फेरि सुरु भयो आरक्षणको आन्दोलन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

४ असोज , एजेन्सी ।

जनप्रर्दशनपछि प्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोगाउनकै लागि देश छाडेर भाग्नु पर्ने अवस्था सृजना भएको बंगलादेशमा अझै शान्ति स्थापना हुन् सकेको छैन् । हसिनाले देश छाडेपछि देशका शान्ति स्थापना गरी निर्वाचन गराउनु पर्ने जिम्मेवारी पाएको मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारविरुद्ध पनि जनता सडकमा उत्रन थालेका छन्।

बंगलादेशमा आदिवासी समुदायका मानिसहरूले ठूलो विरोध ¥याली निकालेका छन्। आन्दोलनको नेतृत्व समुदायका वरिष्ठ नेता विकास त्रिपुरा, रिपुल चक्मा र मंगसाई मर्माले गरेका हुन् । भेदभाव विरुद्धको पहारी विद्यार्थी आन्दोलनले आदिवासी विद्यार्थीका तर्फबाट अन्तरिम सरकारलाई आठ बुँदे मागको वडापत्र पेश गरेको छ ।

विशाल प्रदर्शनपछि शेख हसिनाको नेतृत्वमा रहेको सरकार ढलेपछि मोहम्मद युनुसले देशको जिम्मेवारी सम्हालेका छन् । यस्तो अवस्थामा यो समस्यालाई राम्ररी सम्हाल्ने चुनौती उनीहरूसामु छ । मोहम्मद युनुस सरकारसमक्ष राखिएका मागमध्ये प्रथम र द्वितीय श्रेणीको सरकारी जागिरलगायत सबै तहमा आदिवासीका लागि ५ प्रतिशत आदिवासी कोटाको माग महत्वपूर्ण छ।

आदिवासीहरूको लागि संवैधानिक स्वायत्तता र पाठ्यपुस्तकहरूमा आदिवासी इतिहास र संस्कृतिका अध्यायहरू समावेश गरिनु पर्ने । चटगाउँ पहाडी क्षेत्र शान्ति सम्झौता सिएचटीको व्यवस्थाअनुसार मतदाता नामावली स्तरोन्नति गरी पहाडी जिल्ला परिषद्को निर्वाचन गर्नुपर्नेछ ।

साथै जिल्ला परिषद्का अध्यक्ष तथा सदस्यहरुको भ्रष्टाचारको छानबिन गरी उचित कानुनी कारबाही गरिनुपर्ने माग राखिएको छ । साथै, आदिवासी जनजातिको जग्गाको स्वामित्व सम्झौता बमोजिम समाधान गरिनुपर्छ र १९०० ऐन नियमावली कायम गर्न आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ ।

जिल्लामा दिगो शान्ति स्थापना गर्न तीन पहाडी जिल्लामा लोकतान्त्रिक वातावरण सिर्जना गर्न विधिको शासन कायम हुनुपर्ने र परराष्ट्र मन्त्रालयका खेलकुद निकायमा आदिवासी जनजातिबाटै भर्ना हुनुपर्ने आदिवासी जनजातिको माग छ ।

आदिवासी जनजातिको आफ्नै मातृभाषामा शिक्षा प्रणाली सुनिश्चित गरी सिएचटीका शैक्षिक संस्थाहरूमा शिक्षक नियुक्ति गरि सरकारी तथा निजी अधिकारीहरूका लागि सीएचटीलाई दण्डित क्षेत्रका रूपमा प्रयोग गर्ने कार्य बन्द गरिनुपर्ने माग समेत उनीहरुले उठाएका छन् ।

यसअघि बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हिंसा भड्किएपछि हसिनाले स्थिति सम्हाल्न असफल भएपछि राजीनामा दिएर भारत भाग्नुपरेको थियो । उनले देश छाड्नु पर्ने कारण पनि आरक्षणकै आन्दोलन रहेको थियो ।

बङ्गलादेशको सर्वोच्च अदालतले सन् १९७१ मा पाकिस्तानबाट अलग हुने क्रममा लडाई लडेका व्यक्तिका परिवारलाई सरकारी जागिरमा दिँदै आएको ३० प्रतिशत कोटालाई पाँच प्रतिशतमा र अल्पसङ्ख्यक, अपाङ्गता भएका र तेस्रो लिङ्गीलाई दिँदै आएको पाँच प्रतिशत आरक्षणलाई दुई प्रतिशतमा झार्न सरकारलाई आदेश दिएको थियो ।

अदालतको आदेशपछि चर्किएको विद्यार्थीको आन्दोलन शान्त भएको थियो तर तर विद्यार्थीहरुले जेलमा परेका साथीहरुको रिहासहितका माग राखेर फेरि सुरु गरेको आन्दोलनमा प्रहरीले ब्यापक दमन गरेपछि हसिना सरकारविरुद्ध जनप्रर्दशन सुरु भएको थियो ।

उनको पदच्युत हुनु अघिसम्म ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। बंगलादेशको नयाँ सरकारले अहिले हसिनाविरुद्ध दर्जनौं मुद्दा दायर गरेको छ । बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले शेख हसिनालाई भारतसँग सुपुर्दगी गर्न माग गरेको छ ।

तर भारतले यसबारेमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन् । स्वतन्त्रता सेनानीका सन्तानलाई दिने गरिएको आरक्षणविरुद्ध विद्यार्थी आन्दोलन चर्किएपछि गएको अगस्ट ५मा प्रधानमन्त्री पदबाट राजीनामा दिँदै हसिनाले देश छाडेपछि बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ ।

सरकारमा आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी समेत रहेका छन् । अब यो सरकारलाई जनजातिहरुले उठाएका आरक्षणसहितका माग सम्बोधन गर्नुपर्ने चुनौती थपिएको छ ।

Tags: #बंगलादेश#बंगलादेशमा आरक्षणको आन्दोलन

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.