बुढीगण्डकी जलाशययुत्तः आयोजना घुमीफिरी चाइना गेजुवा ग्रुपलाई

८ असोज २०७५, सोमबार
Share this
798shares

सरकारले १२ सय मेगावटको बुढीगण्डकी जलाशययुत्तः आयोजना घुमीफिरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई ने जिम्मा लगाएको छ।

Advertisement

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले कम्पनीसँग वार्ता तथा सम्झौता गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘बुढीगण्डकी परियोजना निर्माण गर्न चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गनै निर्देशन प्राप्त भएको छ’ उर्जामन्त्री वर्षमान पुनले भने, ‘अब कम्पनीलाई बोलाएर वार्ता गछौं र समझदारीपत्रमा हस्ताक्षर गछौं।’

Advertisement

ईपिसिएफ मोडलमा आयोजना बनाउन डेढ बर्षअघि २१ जेठ ०७४ मा उर्जा मन्त्रालय र सिजिजिसीबीच समझदारी भएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा निर्णय भएको ५ महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले समझदारी खारेज गरेको थियो ।, यो खबर आजको कारोवार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top