×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

इरानमा इजरेली हमलापछि चर्चामा रहेको प्रिभेन्टिभ वार के हो ?

१२ कार्तिक २०८१

१२ कार्तिक ,एजेन्सी ।

इरानले इजरायलमा १ अक्टोबरमा झण्डै २०० मिसाइल हानेको थियो । यो हमला इजरायली राजधानीसम्मलाई निशाना बनाएर गरिएको थियो । त्यसपछि जबाफस्वरुप इजरायलले पनि शनिबार इरानमा स्ट्राइक गर्यो ।

Advertisement

यो हमला पनि तेहरानसम्मै गरिएको थियो, र इरानी सैन्य साइटहरुलाई क्षति पुर्याइयो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानले ठूलो नोक्सानी भोगेको दाबी गरे । र पनि इजरायलले इरानमा हमला गर्दा उसका पावर ग्रिड, परमाणु केन्द्रहरु र नागरिकहरुको संस्थान, आवासिय क्षेत्रमालाई टारगेट नबनाउनेमा निकै सचेत बन्यो ।

रक्षा विशेषज्ञहरु भन्छन्, कि इराजयलले यो तरिका रोज्नुमा युद्धलाई ठूलो स्तरमा फैलन नदिनुकासाथै इरानलाई आफूले जवाफ दिने संदेश पनि दिनु रहेको छ । इजरायलले गरेको जस्तो यस्ता हमलालाई प्रिभेन्टिभ वार भनिन्छ ।

यो युद्धको त्यो रणनीतिलाई भनिन्छ, जतिबेला हमला गर्ने देशले सोचिसम्झी शत्रुमाथि आक्रमण गर्ने साथै युद्ध धेरै भीषण नहोस् भन्नेका लागि सावधानी पनि अपनाउने । यस्तो स्थितिमा प्रायः हमला गर्ने देशले विरोधीलाई आफ्नो शक्ति देखाउन र त्यसको अनुभुत गराउनका लागि मात्रै अट्याक गरेका हुन्छन् ।

यस्तो खालको प्रिभेन्टिभ वार त्यतिबेला हुन्छ, जतिबेला पहिला कसैले हमला गरेको हुन्छ र त्यसलाई जवाफ फर्काउनु पर्ने हुन्छ । प्रिभेन्टिभ वार अन्तर्गत प्रायसः पहिला आक्रमण झेलिसकेको देशले जवाफ त दिन्छ तर त्यसको तिब्रता त्यति धेरै हुँदैन कि त्यसले भीषण युद्धको रुप लेओस् ।

खासगरी यसको उद्येश्य नै आफूलाई कम नआक्न संदेश दिनु हो । प्रिभेन्टिभ वार्स शीर्षकमा लेखिएको एक शोधपत्रमा लस एबिन्क र लु डन्ग लेख्छन्, एक नयाँ शक्तिको उदय वा नयाँ चुनौती आउँदा प्राय शक्तिशाली देशहरु प्रिभेन्टिव वारको स्थितिमा रहन्छन् ।

यस्तो स्थिति दुईतर्फी बारगेनिंग गेमको जस्तै हुन्छ । प्राय नयाँ उदाइरहेको शक्तिको स्थितिमा यस्तो हुनेगरेको छ । जब उसंग मुकाबिलाका लािग पुरानो शक्तिले आफ्नो शक्ति प्रदर्शन गर्छ । यस्तै प्रयास इजरायलले पनि गरेको हो ।

डिफेन्स एक्सपटर््स भन्छन्, बेन्जामिन नेतन्याहुले घरेलु दबाामा यो स्तरको हमला गरेका हुन् । ताकी संदेश जाओस कि इरानलाई कडा जवाफ दिइयो र युद्ध पनि धेरै नबढोस् । यतिमात्रै होइन इजरायलको तर्फबाट सिमित अट्या इरानकालागि पनि फाइदाजनक रह्यो ।

इरानका अघि अब इजरायलको हमलाको जवाफ दिनुपर्ने चुनौती खासै रहनेछैन । इरान सरकारका अघि घरेलुस्तरमा यो दबाव छैन कि उसले इजरायललाई हरहालतमा जवाफ देओस् । यस प्रकारले एक सिमित युद्धको स्थिति बनेको छ जसलाई प्रिभेन्टिभ वार भन्ने गरिएको छ ।

अमेरिकाको पनि इजरायललाई यही सुझाव थियो कि उसले इरानलाई थप भड्काउने गरी हमला नगरोस् । यही सुझाव इजरायलले मानेको देखिन्छ । अमेरिका चाहान्छ कि इजरायल हमास र हिज्बुल्लाहसंग लडिरहोस् तर इरानसंग ठूलोस्तरको युद्धमा नहोमियोस् ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top