विमान समुन्द्रमा पसेपछि………….(फोटो फिचर सहित)

एजेन्सी,असोज १२
प्रशान्त महासागरको किनारमा रहेको एक विमानस्थलमा अवतरण गर्ने क्रममा शुक्रबार एउटा विमान गम्भीर दुर्घटनामा परेको छ ।

४७ यात्रु बोकेको पपुआ न्यू गिनीको एयर न्यूगिनीको बोइङ ७३७–८०० विमान मोइकोनेसियास्थित चुक विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर समुन्द्रमा परेको हो ।

Advertisement

विमान बिहान करिब ९ः३० बजे अवतरण गर्ने तालिका रहेको र अवतरणका लागि आइपुगेको विमान धावनमार्गमा नरोकिई अघि बढेको थियो।

सिधा अगाडि समुन्द्र रहेका कारण विमान समुन्द्रभित्र प्रवेश गरेको बताइएको छ । धावनमार्गमा १६० मिटर दौडिएपछि विमान अगाडिको समुन्द्रमा पुगेको थियो ।

Advertisement

जहाजमा ३६ यात्रु र ११ चालक दल सदस्य थिए। विमानस्थलका अनुसार विमानमा रहेका सबै यात्रु सकुशल रहेको विभिन्न अन्तरराष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

ताजा समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top