देश टुक्राउने कुरा कुनैपनि हालतमा स्विकार्य हुन्न, अवश्य कानुनी कार्बाही हुन्छ : गृहमन्त्री थापा

विराटनगर,असोज १४
गृहमन्त्री रामबहादुर थापा बादलले देश टुक्राउने चहानेहरुलाई सरकारले कुनैपनि हालतमा छुट नदिने बताएका छन् ।

उनले मुलुकलाई टुक्राउने अभियानमा लागेका जो कसैलाई पनि सरकारकाले प्रचलित ऐन,कानुन अनुसार कार्बाही गरेर छाड्ने दाबी समेत गरे ।
विराटनगर बिमानस्थलमा आईतबार बिहान स्थानीय संचारकर्मीहरुसंगको कुराकानीमा गृहमन्त्री थापले भने‘ अहिलेको सरकार मुलुकको रक्षा,स्वधिनताको पक्षमा छ ,देश टुक्राउने कुरा कुनैपनि हालतमा स्विकार्य हुन्न, अवश्य कानुनी कार्वाही हुन्छ’।

गृहमन्त्री थापाले शान्ति सुरक्षा निकै कमजोर रहेको छ भनी सरकारको आलोचना भईरहेको छ नी भनेर संचारकर्मीले राखेको जिज्ञासामा मन्त्री थाथाले सरकारले ६ महिनामा शान्ति सुरक्षाको अबस्थामा निकै सुधार भएको भन्दै सरकारको कामको बचावट गरे ।

Advertisement

उनले कंचनपुरकी बालिका निर्माला पंन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन उच्च स्तरीय छानबिन समितिले सरकारलाई प्रतिबेदन बुझाइसकेकाले समय आएपछि सार्बजनिक गर्ने जानकारी दिए ।

गृहमन्त्री थापाले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको दोह¥याए । उनले सरकारले राम्रो काम गर्दा घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षड्यन्त्र भइरहेको बताएका हुन् ।

गहमन्त्री थापा केही दिन अघि हत्या गरिएका सुनसरी– हरीनगराका खुर्शिद आलम अन्सारीका परिवारलाई भेट्न गृहमन्त्री थालो आइतबार सुनसरी आएका हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top