विराटनगर, असोज १४
मोरङको केराबारी गाउँपालिका–८ स्थित खदम खोलाबाट प्रहरीले शनिवार राति ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानिय खदम खोलाबाट अवैध रुपमा ढुंगा, गिट्टी उत्खनन् गरेर लोड गरिरहेको अवस्थामा को २ त ७४३९, को २ त ७८४७ र को२त ६४९१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीको टोलीलाई देख्नासाथ ट्याक्टरका चालक फरार भएकोले खोजी कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
खदम खोलाबाट ३ ट्याक्टर नियन्त्रणमा
१३ असोज ७५, आइतबार
भर्खरको समाचार
नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी
हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?
दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार
गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी