NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

चीनमा चमेरोमा भेटियो कारोना,मान्छे सर्ने संभावना उच्च

शुक्रबार फाल्गुन ९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
चीनमा चमेरोमा भेटियो कारोना,मान्छे सर्ने संभावना उच्च
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ फागुन, एजेन्सी।

विश्वलाई नै महामारीको चपेटामा पारेको कोरोनाभाइरस फेरि नयाँ स्वरुपमा भेटिएको छ । कोरोना समेत फैलिएको दाबी भइरहेको चीनमा नै चमेरोमा मानिसमा सर्ने किसिमको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ।

चीनमा विज्ञहरूको एक टोलीले चमेरामा नयाँ कोरोनाभाइरस फेला परेको दाबी गरेको साउथ चाइना मनिङ पोस्टले उल्लेख गरेको छ । यो भाइरस जनावरबाट मानिसमा र मानिसबाट जनावरमा फैलिन सक्ने आशंका गरिएको छ।

Advertisement

अनुसन्धानका अनुसार, यो भाइरसमा त्यही मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (MERS) निम्त्याउने भाइरस समावेश छ। यो भाइरस ACE2 रिसेप्टरमा बाँधिन्छ , जसले कोभिड–१९ सङ्क्रमण गराउँछ। यस्तो अवस्थामा, पुनः कोभिड–१९ जस्तै महामारीको जोखिम बढ्न सक्ने चिन्ता पैदा भएको छ।

यस भाइरसको खोजी “ब्याटवुमन“ को नामले परिचित शी झेङलीको नेतृत्वमा काम गर्ने टोलीले गरेको हो। उनी ग्वाङ्झाउ प्रयोगशालाकी प्रमुख भाइरोलोजिस्ट हुन्। उनको यो अनुसन्धान ‘सेल’ पत्रिकामा प्रकाशित भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, अनुसन्धानकर्ताहरूले यस भाइरसलाई (HKU5) नामकरण गरेका छन्। यो कोरोनाभाइरसको नयाँ प्रकार हो, जुन पहिला हङकङमा जापानी पिपिस्ट्रेल चमेरामा फेला परेको थियो।

यो मर्बेकोभाइरस उपजाति (subgenus) अन्तर्गत पर्छ, जसमा मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (MERS) पैदा गर्ने भाइरस पनि समावेश छ। अनुसन्धानकर्ताहरूका अनुसार, यो भाइरस मानव शरीरमा प्रवेश गर्न सक्ने सम्भावना उच्च छ।

तथापि, यसको प्रभाव कोभिड–१९ भन्दा कम खतरनाक रहेको बताइएको छ। अनुसन्धानकर्ताहरूले HKU5–CoV को नयाँ प्रकार (लिनियज–२) पत्ता लगाएका छन्, जुन चमेराबाट चमेरामा मात्र नभई मानिस तथा अन्य स्तनधारी प्रजातिमा पनि सजिलै फैलिन सक्छ।

प्रयोगशालामा परीक्षण गर्दा यो भाइरस मानव कोशिकासँग कृत्रिम रूपमा घुलमिल हुनसक्ने देखिएको छ। विशेषज्ञहरूका अनुसार, यो भाइरस प्रत्यक्ष सम्पर्क वा कुनै वाहक मार्फत मानिसमा सर्न सक्छ।

यो विभिन्न चार प्रजातिमा फेला परेको छ, जसमा दुई प्रजाति चमेरामा र एक हेजहगमा भेटिएको छ। विश्व स्वास्थ्य संगठनले गत वर्ष यो भाइरसलाई सम्भावित महामारी निम्त्याउन सक्ने उदीयमान रोगजनकको सूचीमा समावेश गरिसकेको थियो।

शी झेङलीको टोलीले निष्कर्ष निकालेको छ कि HKU5–CoV को विभिन्न प्रजातिहरूबीच संक्रमण फैलिने सम्भावना बढी छ, त्यसैले यसको कडा निगरानी आवश्यक छ। तर अनुसन्धानकर्ताहरूले यो पनि स्पष्ट पारेका छन् कि यसको सङ्क्रमण क्षमता कोभिड–१९ भन्दा निकै कमजोर छ।

त्यसैले हालका लागि यसलाई मानव समुदायका लागि ठूलो जोखिमका रूपमा हेर्नु नपर्ने बताएका छन्। कोरोना महामारीले विश्वलाई गहिरो चोट दिइसकेको छ । यसको कारण लाखौँ मानिसले ज्यान गुमाए, अर्थतन्त्र तहसनहस भयो, शिक्षा प्रणाली बिथोलियो भने र समाजमा दीर्घकालीन प्रभाव परेको छ ।

अहिले स्थिति केही सामान्य भए पनि यसको असर दशकौँसम्म रहने अनुमान गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुशार कोरोनाबाट विश्वभर ७० लाखभन्दा बढी मानिसको ज्यान गएको अनुमान छ भने ७० करोडभन्दा धेरै मानिस संक्रमित भएका थिए ।

लामो समयको स्वास्थ्य प्रभाव देखिएको थियो । यसबाट विश्वको अर्थतन्त्रमा झन्डै १२ ट्रिलियन डलरको नोक्सान भएको अन्तराष्ट्रिय मुद्रा कोषको रिपोर्टमा उल्लेख छ ।

Tags: #चमेरोबाट मानिसमा सर्ने कोरोना भेटियो#चीनमा चमेरोमा कारोना#चीनमा चमेरोमा भेटियो कारोना

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.