NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

मेसीले प्रशिक्षकको गर्धन समाए, मेसीसहित सुआरेजलाई जरिवाना

बुधबार फाल्गुन १४ , २०८१
Reading Time: 1 min read
A A
मेसीले प्रशिक्षकको गर्धन समाए, मेसीसहित सुआरेजलाई जरिवाना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ फागुन, एजेन्सी ।
अनुशासन उल्लंघन गरेपछि मेजर लिग सकर (एमएलएस)ले इन्टर मियामीका कप्तान लिओनल मेसी र फरवार्ड लुइस सुआरेजलाई जरिवाना तिराएको छ । न्यूयोर्क सिटी एफसीका सहायक प्रशिक्षक मेहदी बलोचीको गर्धन थिचेकोे आरोपमा एमएलएसले मेसीलाई जरिवाना तिराइएको हो ।

यद्यपि, कति जरिवाना तिइएको हो भन्ने खुलाइएको छैन । शनिबारको भएको उक्त खेल २–२ को बराबरीमा सकिएको थियो । लगत्तै यो घटना भएको हो । खेलको अन्त्यमा रेफ्री अलेक्सिस सिल्भासँगको मौखिक विवादका कारण मेसीले पहेलो कार्ड पाएका थिए ।

मैदानबाट बाहिरिँदै गर्दा उनले न्यूयोर्कका सहायक प्रशिक्षक बलोचीलाई केही भनेका थिए । दुई मियामी सहायक प्रशिक्षकले हस्तक्षेप गरेपछि मेसी अघि बढे । तर, उनी फेरि बलोचीतर्फ फर्किएर र गर्धनमा समाएका थिए ।

यो कार्यले बलोचीलाई केही छिन स्तब्ध बने । यसैगरी मियामीका फरवार्ड सुआरेजलाई पनि सोही खेलमा हात अनुहार÷घाँटीमा लगाउने नीति उल्लंघन गरेको आरोपमा जरिवाना तिराइएको छ । सुआरेजले पहिलो हाफको अन्त्यपछि भएको झगडामा न्यूयोर्क डिफेन्डर बिर्क रिसाको गर्धन समातेका थिए ।

मेसी र सुआरेजले कारबाही भोगिरहँदा यता क्रिस्टियानो रोनाल्डोले भने आफ्नो कुल गोलसंख्यामा थप एक गोल एड गरेका छन् । साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २–० ले पराजित गरेको छ ।

नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे ।

इन्ज्युरी समयको अन्तिममा मानेले पेनाल्टी मार्फत गोल गरेपछि नासार विजयी भयो । जितसँगै नासर २२ खेलमा ४७ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । अल इत्तिहाद २१ खेलमा ५५ अंकका साथ शीर्ष स्थानमा छ ।

वाहिड २२ खेलमा १३ अंकका साथ रेलिगेसन जोनमा छ । उता स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४–४ को बराबरी भयो ।

बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे ।

रियल मड्रिड र रियल सोडिडाडबिच दोस्रो सेमिफाइनलको पहिलो लेग आज हुनेछ । यता प्रिमियर लिगमा पुछारको क्लब साउथह्याम्पटनलाई हराउँदै चेल्सी शीर्ष चारमा फर्किएको छ । गएराति स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा हारको सिलसिला तोड्दै चेल्सी शीर्ष चारमा फर्किएको हो ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४–० को फराकिलो अन्तरले हराएको हो । पहिलो हाफको २४औँ मिनेटमा क्रिस्टोफोर एनकुन्कुको गोलमा चेल्सीले सुरुवाती अग्रता बनाएको थियो ।

पेड्रो नेटोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए । लेवी कोलविलले तेस्रो गोल थपे । त्यसपछि मार्क कुकुरेल्लाको गोलमा चेल्सीले ४–० को फराकिलो जित दर्ता गरेको हो । जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लेको हो ।

चेल्सीले लिगको २७ खेलबाट ४६ जोडेको छ । एक खेल कम खेलेको म्यानेचेस्टर सिटी ४४ अंकमा तालिकाको पाचौँ स्थानमा छ । समान खेलबाट ४४ अंक बनाएको न्युक्यासल छैटौँ स्थानमा छ । गएराति भएको अर्को खेलका क्रिस्टल प्यालेसले ४–१ को जित दर्ता गरेको छ ।

यस्तै ब्राइटनले एएफसी बर्नमाउथलाई र फुल्हामले वुल्भ्सलाई समान २–१ गोल अन्तरले नै हराएका छन् ।

Tags: #बार्सिलोना बराबरीमा रोकियो#मेसी गर्धन समाउने रोनाल्डो गोल गर्ने#मेसीले प्रशिक्षकको गर्धन समाए#मेसीसहित सुआरेजलाई जरिवाना

लोकप्रीय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

विचार

थप समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
अन्तर्राष्ट्रिय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.