×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

लागु औषधसहित ३ पक्राउ

१७ आश्विन २०७५

विराटनगर, असोज १७
सुनसरीको धरान उप–महानगरपालिका–८ स्थित भोटेपुलबाट प्रहरीले मंगलबार लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो भोटेपुलमा रोकि राखेको को १७ प २२३३ नम्बरको स्कुटर माथी शंका लागि चेकजाँच गर्ने क्रममा लागु औषधसहित धरान–८ का २५ वर्षिय सुजन मगर, २८ वर्षिय शुक्र लिम्बु र ३५ वर्षिय शुसिल थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement

पक्राउ परेका उनीहरुको साथबाट डाइलेक्स डिसी ८ बोतल, स्पास्मोप्रोक्सिभन १ हजार ३ सय ६८ एम्पुल प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धआन भईरहेको प्रदेश प्रहरी कार्यालय विरानगरले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top