×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

विकास र सार्वजनिक नीतिका विषयमा युवाहरुलाई प्रशिक्षण

२३ आश्विन २०७५

विराटनगर, असोज २३
देशको बिकासको निम्ति असल सार्वजनिक नीति किन महत्वपूर्ण छ भन्ने विषयमा विभिन्न शहरका युवाहरुलाई विराटनगरमा प्रशिक्षण गराइएको छ ।

तीन दिनसम्म चलेको आइ पोलिसी प्रशिक्षणमा बिराटनगर, इटहरी, धरान, लेटांग, काठमाडौँ, सुर्खेत लगायतका शहरका २४ जना युवायुवतीको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement

विकल्प एन अल्टरनेटिभ, सेन्टर फर सिविल सोसाईटी र ल्याङ्गवेज फर लिबर्टीको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा समृद्धि फाउन्डेसन, नेटवर्क फर फ्री सोसाइटी र स्टुडेन्ट फर लिबर्टीले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

नेपाली युवाहरुलाई सेन्टर फर सिभिल सोसाइटी भारतबाट आएका प्रसान्त नारंग, बरुण मित्र र अभिनव सिंहले सहजीकरण गरेका थिए ।

प्रशिक्षणका क्रममा सामाजिक परिवर्तन र सार्वजनिक नीति, बिधिको शासन, सम्पत्तिको अधिकार , स्वतन्त्र बजारका सिद्दान्तहरु, स्वतन्त्रता र यसको प्रभाव,सार्वजनिक नीतिको ढाँचा, आर्थिक स्वतन्त्रता र उदारवाद लगायत बिषयमा युवाहरुलाई जानकारी गराइएको कार्यक्रम संयोजक मदन कृष्ण प्रधानले जानकारी दिए ।

Advertisement
Advertisement

विकल्प एन अल्टरनेटिभ लगायतका संस्थाहरुले युवामुखी विभिन्न कार्यक्रमहरु गर्दे आएका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top