×

NEPAL TIMES UPDATES

Playing
यसरी मिचिएको थियो हाम्रो भूभाग,काँगडादेखि Lipulekhसम्मको नालीबेली || Nepal Times
Mar 31, 2026
Playing
नेपालमा अब ३२.२ डिग्री तापक्रममाथि काममा लगाउन नपाइने || Nepal Times
Mar 31, 2026
Playing
Top 15 Afternoon News || Mar-31-2026 || Nepal Times
Mar 31, 2026
Playing
मा ओ वादी वि द्रोह माथि भारतले विजय हासिल गर्यो || Nepal Times
Mar 31, 2026
Playing
Iran Americaका बीच परमाणु यु द्ध हुन्छ ? Iranले बनाउन र चलाउन सक्ने || Nepal Times
Mar 31, 2026
Playing
विचार राख्दा बला *त्का *रको धम्की दिने हाम्रो समाज कस्तो ? || Nepal Times
Mar 31, 2026
Playing
Iranमा परमाणु अप्रसार सन्धिबाट बाहिरिनुपर्ने माग बढ्दै, के हुन्छ यसको प्रभाव ? || Nepal Times
Mar 31, 2026
Playing
ओलीलाई डिस्चार्ज गर्न सकिने, प्रहरीले कहाँ राख्ला ? एमाले के गर्दैछ ? || Nepal Times
Mar 31, 2026
Playing
भारत आउने जहाज अमेरिकी आक्र मणमा ध्वस्त|| Nepal Times
Mar 31, 2026
Playing
प्र हरीको कपडा चेन्ज गरिदिन्छु,गृहमन्त्रीको घोषणापछि तालीको गडगडाहट|| Nepal Times
Mar 31, 2026
Playing
गृहमन्त्री सुदन गुरुङको घोषणा : अब आधुनिक बन्छ प्रहरी|| Nepal Times
Mar 30, 2026
Playing
बालेन सरकारको कानून कार्यान्वयन कि प्रतिशोध ?भन्ने कांग्रेस विभाजित|| Nepal Times
Mar 30, 2026
Playing
बालेन क्याबिनेटको निर्णयः संसद् अधिवेशन चैत १९ मा || Nepal Times
Mar 30, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-16-2082 || Nepal Times
Mar 30, 2026
Playing
ओली र लेखकलाई रिहा गर्ने आदेश सर्वाेच्चले दिएन,कारण देखाउ मात्रै || Nepal Times
Mar 30, 2026
Playing
महेश बस्नेतलाई प क्रा उ गर्न अदालतले दिएन अनुमति || Nepal Times
Mar 30, 2026
Playing
नयाँ नेपाल? देश कुन दिशामा मोडिँदैछ?|| Nepal Times
Mar 30, 2026
Playing
अब निजी क्षेत्रले घुस खुवाउनु र थुनिनु नपर्ने अर्थमन्त्रीको वाचा || Nepal Times
Mar 30, 2026
Playing
खर्ग होइन, Iranको Trump कार्ड हो ‘केशम आइल्याण्ड’,जसले दाबेको छ होर्मुजको नशा || Nepal Times
Mar 30, 2026
Playing
जुन काम अहिलेसम्म कसैले गरेनन्, त्यसको सुरुवात बालेनले गरे || Nepal Times
Mar 30, 2026
Playing
World News: Israelको पेट्रो केमिकल प्लान्टमा आ*क्र*मण, घरबाहिर ननिस्कन सल्लाह || Nepal Times
Mar 30, 2026
Playing
कोशीका पूर्वमन्त्रीःमानव तस्क रीमा उन्मुक्ति, बालेनले के गर्लान् ? || Nepal Times
Mar 30, 2026
Playing
एमालेको आन्दो लन फितलो, हिजोसम्म कार्यकर्ता आज नेता || Nepal Times
Mar 30, 2026
Playing
बालेनको बलियो सरकारले झण्डै दुई तिहाईको सदुपयोग गरोस् || Nepal Times
Mar 30, 2026
Playing
Iranमा ‘सत्ता परिवर्तन’ भएको Trumpको दाबीः भन्छन–सम्झौता नभए देश रहन्न || Nepal Times
Mar 30, 2026

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

१७ चैत्र २०८२

१७ चैत , काठमाण्डौ ।

विभिन्न माध्यम प्रयोग गरी क्याम्बोडियामा लगेर अलपत्र पारिएका १२ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको तथा श्रमिकको स्वास्थ्य तथा सुरक्षाका लागि कार्यस्थलमा तापक्रमसम्बन्धी नयाँ मापदण्ड लागू गरिएको छ।बैंककस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्ड सरकारसँगको सहकार्यमा उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी नेपाल ल्याइएको हो।

Advertisement

पछिल्ला दिनहरूमा दक्षिण–पूर्वी एसियाली मुलुकहरूमा नेपालीहरूलाई मानव बेचबिखन तथा अनलाइन ठगीजस्ता अवैध गतिविधिमा संलग्न गराउने घटनाहरू बढ्दै गएका छन्, जसका कारण उद्धार कार्यलाई तीव्रता दिइएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार क्याम्बोडियामा पुगेका केही नेपालीहरूलाई अनलाइन ठगी, साइबर अपराध लगायतका गैरकानुनी काममा जबर्जस्ती संलग्न गराइएको र कतिपयले भिसा अवधि नाघेर बसिरहेको जानकारी प्राप्त भएको थियो। यस्तो जोखिमपूर्ण अवस्थामा परेका नेपाली नागरिकहरूको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरेर स्वदेश फर्काउने कार्य निरन्तर भइरहेको दूतावासले स्पष्ट पारेको छ।

समस्यामा परेका नेपालीहरूलाई तत्काल सम्पर्कमा आउन दूतावासले आग्रह गरेको छ। साथै, वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभनमा नपर्न, आधिकारिक प्रक्रिया पूरा गरेर मात्र विदेश जान र आवश्यक कागजात तथा श्रम स्वीकृति लिएर मात्र यात्रा गर्न दूतावासले पुनः सचेत गराएको छ।

सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सूचना र आकर्षक प्रस्तावहरूबाट सचेत रहन पनि सबैलाई अनुरोध गरिएको छ। साथै नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने व्यवस्था रहेको छ।

छिटो र धेरै आम्दानी हुने प्रलोभनमा परी क्याम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डजस्ता देशहरूमा भ्रमणको बहाना बनाएर काम गर्न जानु जोखिमपूर्ण हुनसक्ने भन्दै दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच, सरकारले श्रमिकहरूको स्वास्थ्य तथा सुरक्षालाई मध्यनजर गर्दै कार्यस्थलमा तापक्रमसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत उक्त मापदण्डले विभिन्न प्रकारका कामका लागि अधिकतम तापक्रमको सीमा निर्धारण गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जारी गरेको निर्देशिका अनुसार सामान्यतया बसेर वा उभिएर गरिने हल्का काम तथा मेसिन नियन्त्रणका लागि अधिकतम तापक्रम ३२.२ डिग्री सेल्सियस तोकिएको छ ।

त्यस्तै, सामान सार्ने वा निरन्तर हात–पाखुरा प्रयोग गर्नुपर्ने कामका लागि ३०.६ डिग्री सीमा निर्धारण गरिएको छ।यस्तै, खन्ने, बोक्ने वा धकेल्ने जस्ता मध्यम स्तरका शारीरिक परिश्रम हुने कामका लागि अधिकतम तापक्रम २८.९ डिग्री तोकिएको छ भने अत्यधिक शारीरिक श्रम आवश्यक पर्ने तीव्र गतिका कामका लागि २६.९ डिग्री सेल्सियसभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ।

यदि कार्यस्थलको तापक्रम तोकिएको मापदण्डभन्दा माथि पुगेको पाइएमा रोजगारदाताले आवश्यक नियन्त्रणात्मक उपायहरू अवलम्बन गर्नुपर्नेछ। यसमा व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग, कामदारहरूको पालो प्रणाली (रोटेसन), पर्याप्त विश्रामको व्यवस्था तथा कार्य वातावरण सुधारजस्ता उपायहरू समावेश गरिएका छन्।

उक्त मापदण्डको पालना नगरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ। सरकारले श्रमिकहरूको स्वास्थ्य, सुरक्षा र कार्यक्षमता सुनिश्चित गर्न यस्तो मापदण्ड कार्यान्वयनमा ल्याएको बताइएको छ।

Advertisement

भर्खरको समाचार

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

सयौँ अमेरिकी सैनिक मध्यपूर्वमा तैनाथ,इरानी टापु र तेल कब्जाको तयारी

Army paratroopers with the 4th Infantry Brigade Combat Team (Airborne), 25th Infantry Division, U.S. Army Alaska, board multiple Air Force C-130J Hercules and C-17 Globemaster III aircraft while conducting an airborne assault during exercise Arctic Anvil 19-01 at Joint Base Elmendorf-Richardson, Alaska, Oct. 9, 2018. Arctic Anvil 19-01 is a joint, multi-national, force-on-force training exercise designed to provide the 1st Stryker Brigade Combat Team a tough, realistic training event that validates their ability to fight and win as a combined arms team in preparation for their rotation at the Army’s National Training Center in California early next year. Over 400 Spartan paratroopers were transported by multiple Air Force C-130J Super Hercules aircraft out of Little Rock Air Force Base, Ark., and Yokota Air Base, Japan, in addition to multiple C-17 Globemaster III’s from JBER and Joint Base Pearl Harbor-Hickam, Hawaii. (U.S. Air Force photo by Alejandro Peña)

गृहमन्त्री सुदन गुरुङ भारतीय नायक फिल्मको झल्को दिँदै

661435228_941319531821398_5068854568926476504_n

सुदन गुरुङकै अघि आईजीपी रोएपछि, नेपाल प्रहरी अब आधुनिक बन्ने

661556016_941319611821390_4122561234531548651_n

इरानी हमलामा भारतीयको मृत्यु, अब्राहम युद्धपोतमा हान्ने तेहरानको चेतावनी

7cd341a2-b195-4bc2-9c45-77a273e22399

चौथौ दिनमा बालेन सरकार, अहिलेसम्म के के गरे ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

दलाई लामाको निर्वासित सरकारपछि बालेनलाई बलुच नेताको बधाई

Screenshot 2026-03-30 135533

ओली–लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ

oli lekhak

साउदीमा अमेरिकी विमान दुई टुक्रा,इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

713755

सम्बन्धित खबरहरु

Scroll to Top