नाडा अटो शोमा नयाँ ईभी सार्वजनिक हुँदै

४ भदौ ८३, बिहीबार

काठमाडौँ- भारतीय अटोमोबाइल बजारमा सफलता हासिल गरेको बहुप्रतीक्षित नयाँ ईभी नेपाली बजारमा आइपुगेको छ। उक्त मोडल भदौ १० देखि १५ गतेसम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शोमा औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ।

Advertisement

अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स, फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माणसहित आउने उक्त ईभीले नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

नेपाली सडक र चालकको आवश्यकतालाई ध्यानमा राखेर भित्र्याइएको यो मोडल नाडा अटो शोमा अवलोकन गर्न सकिनेछ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top