डलर, युरोसहित अधिकांश विदेशी मुद्राको विनिमयदर

२ असोज ८३, शुक्रबार
Share this
709shares

२ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकबाट आजका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुशार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा कायम ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा निर्धारण ।

Advertisement

स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २० पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ४८ पैसा र १०९ रुपैयाँ ९१ पैसा तथा सिङ्गापुर डलरको १२० रुपैयाँ ०६ पैसा र १२० रुपैयाँ ५३ पैसा कायम ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ८४ पैसा र २२ रुपैयाँ ९३ पैसा तथा साउदी रियाल एकको ४० रुपैयाँ ७८ पैसा र ४० रुपैयाँ ९४ पैसा तोकिए ।

Advertisement

कतारी रियाल एकको ४२ रुपैयाँ ०३ पैसा÷४२ रुपैयाँ १९ पैसा, यूएई दिरामको ४१ रुपैयाँ ७१ पैसा÷४१ रुपैयाँ ८८ पैसा र मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ३७ पैसा÷३७ रुपैयाँ ५२ पैसा कायम ।

यस्तै, कुवेती दिनार एकको ४९८ रुपैयाँ ४५ पैसा÷५०० रुपैयाँ ४१ पैसा, बहराइन दिनारको ४०६ रुपैयाँ ३८ पैसा÷४०७ रुपैयाँ ९७ पैसा र ओमनी रियालको ३९७ रुपैयाँ ९२ पैसा÷३९९ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top