रास्वपा सचिवालय बैठक जारी

४ असोज ८३, आइतबार
Share this
786shares

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बनस्थलीस्थित पार्टी कार्यालयमा बैठक बसेको हो। पार्टीले बैठकलाई समसामयिक विषयमा केन्द्रित भने पनि सरकारको कामकारबाही र आगामी स्थानीय तह निर्वाचनसम्बन्धी विषय मुख्य एजेन्डामा रहेको एक सचिवालय सदस्यले जानकारी दिए।

Advertisement

‘मूलतः पार्टी नेतृत्वको सरकारका गतिविधिबारे आजको बैठकमा छलफल भइरहेको छ। सरकार र पार्टीबीच दूरी बढेको हो कि भन्ने सन्देश बाहिर गएको हुँदा त्यसलाई चिर्न पनि सभापतिज्यूले यो छलफल राख्नुभएको जस्तो देखिन्छ,’ ती सदस्यले भने।\

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top