×

NEPAL TIMES UPDATES

Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026

धनुषा २ बाट संघीय फोरमका उमाशंकर र ४ बाट एमालेका रघुबिर विजयी

२५ मंसिर २०७४

२५ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर २ बाट संघीय समाजवादी फोरमका नेता उमाशंकर अरगडिया १३ हजार मतान्तरले विजयी भएका छन् । अरगडिया ३२ हजार ४४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

राजपाको समेत समर्थन पाएका अरगडियाले वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता रामचन्द्र झालाई १३ हजार ३ सय २९ मतान्तरले पराजित गरे । झाले १८ हजार ७ सय १५ मत प्राप्त गरेका छन् ।

Advertisement

धनुषा क्षेत्र ४ बाट एमाले नेता रघुविर महासेठ निर्वाचित

यसैबीच धनुषा क्षेत्रनम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि धनुषा क्षेत्र नम्बर ४ बाट एमाले नेता रघुविर महासेठ निर्वाचित भएका छन् । महासेठ २२ हजार ५ सय ३२ मत ल्याएर निर्वाचित भएका हुन् ।

कांग्रेस नेता महेन्द्र यादवलाई २ हजार ५ सय ४१ मतान्तरले महासेठले हराए । कांग्रेस नेता यादवले १९ हजार ९ सय ९१ मत ल्याएका छन् ।

Advertisement

मतगणनाको शुरुवाती चरणदेखि अग्रस्थानमा रहेका राजपा-फोरम गठबन्धका फोरम नेता महाजन यादव १९ हजार हजार ६ सय ३२ मत मात्र ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top