हिजो बढेको सुनचाँदीको मूल्य आज कति?

१५ असोज ८३, बिहीबार
Share this
728shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

हिजो बढेको सुनचाँदीकै भाउ आज भने स्थिर ।

दुई दिनमा तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर बुधबार तोलामा २ हजार ८ सय रुपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघको भनाइ ।

Advertisement

सुनको भाउ आज तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमै स्थिर ।

सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ मंगलबार पनि तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो ।

Advertisement

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि ४ हजार ४ सय २५ रुपैयाँमै स्थिर रहेको महासंघले दियो जानकारी ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुग्दा नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च ।

त्यसैगरि गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुग्दा चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top