अस्ट्रेलियन डलरको मूल्य बढ्दा अमेरिकी डलर, युरो र पाउन्डको घट्यो

२० असोज ८३, मंगलबार
Share this
727shares

२० असोज , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्दा अस्ट्रेलियन डलरसहित केही मुद्राको विनिमयदर भने बढ्यो ।

आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा कायम भएको छ भने युरो १ को खरिददर १७२ रुपैयाँ २३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा र पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा कायम ।

Advertisement

अस्ट्रेलियन डलर भने आज केही महँगिदै खरिददर १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा पुग्यो। कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ८० पैसा र बिक्रीदर ५०० रुपैयाँ ७५ पैसा तथा बहराइन दिनारको खरिददर ४०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ४७ पैसा निर्धारण

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top