कांग्रेस सभापतिमा गगन थापा विजयी

२४ असोज ८३, शनिबार
Share this
736shares

२४ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी ।

१५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा ६ हजार ५८४ मत प्राप्त गर्दै थापा सभापतिमा विजयी ।

Advertisement

सभापति पदका अर्का प्रतिस्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीलाई ३७५ मत प्राप्त ।

कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर ।

Advertisement

खसेको मतमध्ये थापाले ९३.८८ प्रतिशत मत गरे प्राप्त ।

खड्गीले ५.३५ प्रतिशत मतमा बुझाए चित्त ।

कांग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यहरूको मत गणना आजैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदै ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top